अर्थ / पर्यटन

    Showing 81-100 of 278 items.
  • विपन्न परिवारलाई राहत वितरण

    रोयाण्टर मण्डललहान / अमेरिका बस्ने अंगदामु शेर्षाको आर्थिक सहयोग सुखीपुर नगरपालिकाका विद्याथीहरुको सहकार्यमा विपन्न १५ परिवारलाई राहत सामग्री वितरण गरेको छ । सुखीपुर नगरपालिका वडा नम्बर–८ मा ‘लकडाउन’का कारण समस्यामा
    • प्रकाशित मितिः चैत्र 22, 2076
    • 1080 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • लकडाउनका बेला ढल्केवरको क्रसर उद्योगमा चोरी

      ढल्केवर । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला धनुषाको मिथिलानगरपालिका ५ मा रहेको विपिन कुमार महतोको चुरियामाई वालुवा प्रसोधन उद्योगमा करिव ९ लाख रुपैयाँ वरावरको धनमाल चोरी भएको छ । गए
    • प्रकाशित मितिः चैत्र 21, 2076
    • 828 पटक पढिएको
    • मधेश स्पेशल
  • लहानका ब्यवसायी केशव महतोद्वारा एक महिनाको घरभाडा नलिने घोषणा

    रोयाण्टर मण्डललहान / सिराहाको लहान नगरपालिकका ब्यवसायी केशव महतोले आफ्नो लहानमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका छन् । लहान नगरपालिका – ६ शिवचौक स्थायी न्यु मनकामना ट्रेडर्स हार्डवेयर पसल सञ्चालन गर्दै
    • प्रकाशित मितिः चैत्र 20, 2076
    • 1184 पटक पढिएको
    • मधेश स्पेशल
  • अध्ययन र अभ्यासबाट सूचना प्रविधिमा सफलता मिल्छः अमरेशप्रसाद चौधरी

    सन्जोग बाबु दाहालयुवा अवस्था । सञ्चार प्रविधिको अध्ययन । त्यसमाथि पनि सबैतिर सूचना तथा प्रविधिको राम्रो बजार बढिरहेका बेला अमरेशमा पनि यसै क्षेत्रमा केही गरौं भन्ने चाहना थियो । साथीभाइको हौसला र अग्रजको सल्लाहका कारण अमरेश
    • प्रकाशित मितिः चैत्र 20, 2076
    • 978 पटक पढिएको
    • मधेश स्पेशल
  • लहानका युवाहरुले विपन्न परिवारलाई घर घरमा पुगेर बाँडे खाद्यान्न

    फिरोज शेख लहान । सिरहाको लहानमा स्थानीय युवाहरुले लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई खाद्यान्न वितरण गरेको छ । लहान नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष विजय कुमार महतोले दिएको सूचनाको आधारमा अ
    • प्रकाशित मितिः चैत्र 19, 2076
    • 828 पटक पढिएको
    • मधेश स्पेशल
  • सात परिवारलाई मनकारीहरुले गरे राहत वितरण

    रोयाण्टर मण्डल लहान / विश्वभरी महामारी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसबाट बाच्न लक डाउन गरेको अवस्थामा छाक टार्न समेत समस्या भए रहेको अवस्थामा यहाँका मनकारीहरुले सात विपन्न परिवारलाई सोमबार राहत वितरण गरेका छन् । नगर सुध
    • प्रकाशित मितिः चैत्र 18, 2076
    • 1124 पटक पढिएको
    • मधेश स्पेशल
  • कोरोनाको कारण चैती छतको रौनकतामा कमी

    रोयाण्टर मण्डललहान / प्रत्येक वर्ष तामझामका साथ सिरहाको सुखीपुर मनाउदै आएको चैती छठ पर्व यस वर्ष कोरोना भाईरसको कारण समितिले आफनौ औपचारिक सबै कार्यक्रमहरु नगर्ने निर्णय गरेपछि दुल्हीन झै देखिन पोखरी यस पटक रौनकतामा कमी आए पन
    • प्रकाशित मितिः चैत्र 17, 2076
    • 983 पटक पढिएको
    • मधेश स्पेशल
  • गरिब मजदुरलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने

    जनकपुर । मन्त्री परिषदको आज सम्पन्न बैठकले लक डाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागी खानाको सरकारको तर्फ बाट गर्ने गरेको छ । यसको व्यवस्थापन स्थानीय तह संग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहान
    • प्रकाशित मितिः चैत्र 16, 2076
    • 748 पटक पढिएको
    • मधेश स्पेशल
  • सुखीपुर नगरपालिकाद्धारा नगरबासीलाई साबुन वितरण

    रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालीकाका सम्पुर्ण नगरबासीलाई साबुन वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिन नगरमा रहेका प्रत्येक नगरबासीलाई साबुन वितरण गरिएको हो । विश्वमै महामारीको रुपमा फैलिरहेको नोभेल क
    • प्रकाशित मितिः चैत्र 14, 2076
    • 1860 पटक पढिएको
    • मधेश स्पेशल
  • अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

    रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय स्थापना गरेको छ । अभियान लघुवित्तले सुखीपुर नगरपालिकाका वडा नम्बर ८ स्थित राजदेवी चौकमा शाखा स्थापना गरेको हो । सुखीपुर
    • प्रकाशित मितिः माघ 29, 2076
    • 2038 पटक पढिएको
    • मधेश स्पेशल
  • सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो

    रोयाण्टर मण्डल सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेपछि २४ घण्टा नबित्दै प्रहरी नायव निरीक्षक (सई) राजन थापालाई पनि जिल्ला फिर्ता बोलाएको छ ।   बुधवार बिह
    • प्रकाशित मितिः माघ 9, 2076
    • 2342 पटक पढिएको
    • मधेश स्पेशल
  • घुस लिँदै गर्दा सिरहामा प्रहरी जवान रङ्गेहात पक्राउ

    रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहामा एक जना प्रहरी जवानले घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको छ । बुधवार बिहानै ईलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार या
    • प्रकाशित मितिः माघ 8, 2076
    • 7068 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रथम नगरस्तरीय खिचडी महोत्सव सम्पन्न

    रोयाण्टर मण्डलसिरहा । नगर सुधार समिति सुखीपुरको आयोजना गरिएको प्रथम नगरस्तरीय खिचडी महोत्सव २०७६ सम्पन्न भएको छ । सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रामजानकी मन्दिरको प्राङ्गनमा आयोजना गरिएको एक दिने महोत्सव धुमधामका साथ
    • प्रकाशित मितिः माघ 2, 2076
    • 1924 पटक पढिएको
    • मधेश स्पेशल
  • शिक्षामा जोड दिए मात्रै गरिबी अन्त हुने : प्रदेश सदस्य श्रीवास्तव

    रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / प्रदेश नम्बर २ सिरहा क्षेत्र नम्बर २ खको प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले शिक्षामा जोड दिए मात्रै गरिबी अन्त हुने बताउनुभयो । सरकारले मात्रै चाहेर पनि केही गर्न सकिदैन् । गरीबी उन्मूलन ग
    • प्रकाशित मितिः पुष 29, 2076
    • 1577 पटक पढिएको
    • मधेश स्पेशल
  • वृद्धा आश्रम स्थापना गर्ने : मेयर यादव

    रोयाण्टर मण्डलसिरहा / घरपरिवार तथा छोराबुहारीबाट तिरस्कृत, अपमानित तथा घरबाट निकालिएका असहाय, गरीब वृद्धवृद्धाका लागि सिरहाको सुखीपुरमा वृद्धाश्रम स्थापना गर्ने नगर प्रमुख राम औतार यादवले उद्घोष गर्नुभयो । सुखीपुर नगर पाल
    • प्रकाशित मितिः पुष 29, 2076
    • 1915 पटक पढिएको
    • मधेश स्पेशल
  • मधेशवादी दल सत्ताको स्वाद चाख्नु बाहेक अरु कुनै काम नगरेको सिके राउतको आरोप

    रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / जनमत पार्टीका अध्यक्ष डाक्टर सि के राउतले पिछलगु मधेशवादी दलले मधेशको अधिकारको नाममा आन्दोलन गरेर मधेसी जनतालाई राज्यबाट गोली मार्न लगाई सत्ताको स्वाद चाख्नु बाहेक अरु कुनै काम नगरेको अरोप लगा
    • प्रकाशित मितिः पुष 15, 2076
    • 3052 पटक पढिएको
    • मधेश स्पेशल
  • गाउँपालिकाबाट अनुदानको बिउ पाउँदा किसानहरु हर्षित

    रोयाण्टर मण्डलसिरहा /  सिरहाको नवराजपुर गाउँपालिकामा किसानलाई अनुदानमा गहुँको बिउ वितरण सुरु भएको छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार ५० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो । किसानहरुलाई गहुँको बिउ अनुद
    • प्रकाशित मितिः पुष 8, 2076
    • 1464 पटक पढिएको
    • मधेश स्पेशल
  • चिसो बढेपछि राज्यमन्त्री मण्डलले दाउरा वितरण गरेपछि स्थानीयहरु खुशि

    रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो निर्वाचन क्षेत
    • प्रकाशित मितिः पुष 5, 2076
    • 1534 पटक पढिएको
    • मधेश स्पेशल
  • ११ लाखसहित २ हुुण्डी कारोबारी पक्राउ

    फिरोज शेख लहान / भारतबाट नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक नेपाली र एक भारतीय हुण्डी कारोबारी पक्राउ परेका छन् ।भारतको मधुवनी जिल्ला लौकाहा बाट लुकाइ छिपाइ ल्याउँदै गरेको ११ लाख नेपाली रुपैयाँ सहित एक नेपाली रामशंकर य
    • प्रकाशित मितिः मंसिर 13, 2076
    • 1186 पटक पढिएको
    • मधेश स्पेशल
  • सुखीपुरमा अचम्मको जनावर फेला

    रोयाण्टर मण्डलसुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिकामा अचम्मको अनौठो जनावर फेला परेको छ।सुखीपुर नगरपालिका वडा नम्वर १० बस्ने कारी यादवको करेशा बारीमा अनौठो खालको जनावर हिजो (बुधवार) राती फेला परे पछि हेर्नेहरुको भिड लाग
    • प्रकाशित मितिः मंसिर 12, 2076
    • 5615 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६