विज्ञान प्रविधि

    Showing 1-20 of 24 items.
  • नेपाल टाईम्सको संघीय राजधानीमा काठमाडौमा विस्तार

    विराटनगर/ नेपाल टाईम्स मिडिया प्रा।लि। द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका रुपमा स्थापना भएको नेपाल टाईम्सले संघीय राजधानी काठमाडौमा आफ्नो पहिलो शाखा कार्यालय विस्तार गरेको छ । विगत डेढ वर्षदेखि सत्यतथ्य
    • प्रकाशित मितिः जेठ ८, २०७६
    • 2124 पटक पढिएको
    • मधेश स्पेशल
  • सिरहामा गहुँ खेतमा किराको प्रकोप

    रोयाण्टर मण्डलसिरहा / किसानहरु ऋण लिएर गहुँ खेती गरेका छन् । अहिले गहुँ बालीमा किरा प्रकोप बढ्न थालेपछि किसानहरु दुखित भएका छन् । सिरहाको सुखीपुर नगरपाकिला ८ स्थितका विग्हौ खेतमा किराको प्रकोप भएपछि किसानहरु किटनाशक औषधीहरु �
    • प्रकाशित मितिः फाल्गुन १०, २०७५
    • 3128 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • विराटनगरमा पाइपमार्फत् बायोग्यास

    विराटनगर/ बिहीबार विराटनगर–१४ का सुमनकुमार मण्डलको घरमा पुुग्दा उनको घरमा खुशी छाएको थियो । शीतल मौसममा आगन्तुुकलाई स्वागत गर्दै गर्दा भेटिएका उनी ग्यास पाइप जोड्ने प्राविधिकलाई सघाइरहेका थिए । ग्यासको पाइप उनीसँगै छिमेक�
    • प्रकाशित मितिः श्रावण १८, २०७५
    • 2412 पटक पढिएको
    • मधेश स्पेशल
  • तालतलैयामा प्रदेश १ कै पहिलो व्यावसायिक मोटरबोट शुरु

    इटहरी/ प्रदेश १ को सप्तकोशी नदीमा व्यावसायिक रूपमा जेटबोट त चलेको हो । अब इटहरीमा मोटरबोट पनि सञ्चालन हुन थालेको छ । इटहरीको वडा नम्बर २ र ३ मा फैलिएको पर्यटकीय जलाधार क्षेत्र तालतलैयामा शनिबारबाट मोटरबोट सञ्चालनमा आएको छ । प्र
    • प्रकाशित मितिः श्रावण १४, २०७५
    • 1995 पटक पढिएको
    • विराट अनुपम
  • पाइपलाइनबाट ग्यास वितरणले सार्थकता पाउँदै

    विराटनगर/ घर–घरका भान्सामा पाइपलाइन जडान गरेर ग्यास पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनाले विराटनगरमा सार्थकता पाउने भएको छ । विराटनगर–१४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३ सय २० घनमिटर क्षमताको बायो ग्यास उत्पा
    • प्रकाशित मितिः श्रावण ८, २०७५
    • 1622 पटक पढिएको
    • मधेश स्पेशल
  • कम्पोष्ट मलको प्रयोगमा कम चासो

    विराटनगर/ कम्पोष्ट र बर्मी मल प्रयोगमा किसानलाई आकर्षित गर्ने सरकारी चासो नपुग्दा वर्षेनी ५० लाख रुपैयाँ बराबरको मल नासिएर (पचेर) सकिने गरेको छ । विराटनगर–१४ स्थित श्रीकृष्ण गौ सदनमा दैनिक २ सय ५० गाईको गोबरबाट उत्पादन हुँदै
    • प्रकाशित मितिः श्रावण ८, २०७५
    • 1670 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रविधि विकासका लागि नीति तथा कानून परिमार्जनः मन्त्री बाँस्कोटा

    काठमाडौँ/ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि उद्योगको विकास तथा प्रवद्र्धनका लागि सरकारले आवश्यक नीति, कानून परिमार्जन गरी लगानी प्रर्वद्धन र प्रोत्साहन गर्दै जाने बताउनुभएको छ । सञ्चार �
    • प्रकाशित मितिः असार २०, २०७५
    • 1229 पटक पढिएको
    • मधेश स्पेशल
  • बुद्ध एयरको नयाँ एटिआर जहाज काठमाडौँमा

    काठमाडौँ/ निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ । फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर
    • प्रकाशित मितिः असार २०, २०७५
    • 1828 पटक पढिएको
    • मधेश स्पेशल
  • अछामको कमलबजारमा वर्षामापन यन्त्र

    अछाम/ अछामको कमलबजारमा स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अवरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको पहलमा पुनः सञ्चालनमा आएको हो । बन्द अवस्थामा रहेको वर्षामापन केन्द्र कम�
    • प्रकाशित मितिः असार १३, २०७५
    • 1453 पटक पढिएको
    • मधेश स्पेशल
  • इन्टरनेट सेवा शुल्क कम गर्छौं – सञ्चार मन्त्री

    काठमाडौँ/ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताउनुभएको छ । विनियोजन विध�
    • प्रकाशित मितिः असार १२, २०७५
    • 1328 पटक पढिएको
    • मधेश स्पेशल
  • विज्ञानलाई चुनौती दिंदै सन्तान प्राप्तिको लागि मधेश र विहारका महिलाहरुको पतारी पोखरीमा भिड्

    दिनेश्वर गुप्तालहान, २ बैशाख । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पतारी पोखरीमा लाग्ने पतारी मेलामा यस बर्ष पनि भव्यताका साथ श्रद्धालभक्तजनहरुको भिड् बढ्न थालेको छ । यो मेलाको विशेषता सन्तान प्राप्तिको लागि पोखरीमा डुबु
    • प्रकाशित मितिः बैशाख २, २०७५
    • 2113 पटक पढिएको
    • मधेश स्पेशल
  • सलहेशसंग जोडिएको सिरहाको ऐतिहासिक महत्वका स्थलहरु

    दिनेश्वर गुप्तालहान । मधेश अन्तर्गत पर्ने सिरहा जिल्लामा पनि विभिन्न समुदायको बसोवास छन् । सबैको परम्परा लोकदेवतासँग सम्वन्धित रहेको देखिन्छ । यस जिल्लाका लोकगाथाहरुमा सवभन्दा लोकप्रिय सलहेशको लोकगाथा मानिन्छ । यस गाथाको �
    • प्रकाशित मितिः चैत्र ३०, २०७४
    • 3054 पटक पढिएको
    • मधेश स्पेशल
  • नेपाल टेलिकमको निर्ब्याजी ऋण सञ्चालनमा

    चैत्र १६, २०७४ / इटहरी: नेपाल टेलिकमले आज देखि निर्ब्याजी ऋण सेवा संचालनमा ल्याएको छ। प्रीपेड ग्राहकहरुले आजबाट निर्ब्याजी ऋण सेवा प्रयोग गर्न पाउनेछन् । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चा�
    • प्रकाशित मितिः चैत्र १६, २०७४
    • 1420 पटक पढिएको
    • मधेश स्पेशल
  • निगमलाई टेरेनन् ट्यांकर चालकले, तेल अपचलन गर्न नपाएपछि ढुवानी रोकियो

    चैत्र १, २०७४ / झापा: झापामा नेपाल आयल निगमले हिजोदेखि औपचारिक रुपमा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा ‘लकिङ प्रणाली’ लागू गरे पनि चालकले असहयोग गरेका छन् । जसका कारण निगमलाई आफ्नो दुई वर्षअघिको निर्णय कार्यान्वयन गर्न अ�
    • प्रकाशित मितिः चैत्र १, २०७४
    • 1383 पटक पढिएको
    • मधेश स्पेशल
  • अाज चन्द्र ग्रहण, विहान ९ बजेपछि खान र सुत्न पनि मिल्दैन

    माघ १७, २०७४ / काठमाडौं: माघ शुक्ल पूर्णिमाका दिन बुधबार (अाज) बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । अाज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समि�
    • प्रकाशित मितिः माघ १७, २०७४
    • 2534 पटक पढिएको
    • मधेश स्पेशल
  • युृट्युबको नयाँ नियम , पैसा कमाउन झनै गाह्रो

    माघ १२, २०७४ / ईटहरी: पछिल्लो दिनमा युट्युबमा भिडियो च्यानल बनाएर पैसा आर्जन गर्नेहरुको संख्या बढेको छ । तर अब भने युट्युबाट पैसा कमाउन त्यति सहज भने छैन । युट्युबको नयाँ नियम अनुसार, अब युट्युब च्यानलमा विज्ञापन पाउनका लागि एक व
    • प्रकाशित मितिः माघ १३, २०७४
    • 1243 पटक पढिएको
    • मधेश स्पेशल
  • सूचना, सञ्चार तथा प्रविधि मेला शुरु

    माघ ११, २०७४ / काठमाडौं: सूचना, सञ्चार तथा प्रविधि मेलाको २४औँ संस्करण आजदेखि भृकुटीमण्डपमा शुरु भयो ।यही माघ १६ गतेसम्म जारी हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा रा�
    • प्रकाशित मितिः माघ ११, २०७४
    • 1052 पटक पढिएको
    • मधेश स्पेशल
  • चाइना इस्टर्नभित्रै फोन चलाउन फुकुवा, विमानभित्रै वाइफाइको व्यवस्था

    माघ ६, २०७४: चाइना इस्टर्न एअरलाइन्सले विमानभित्रै फोन चलाउन र वाइफाइको सुविधा खुला गरेको छ। बिहीबार फ्लाइट एम यु ५५३ बाट यस्तो सुविधा सुरु गरेको हो। विमानभित्र पोर्टेबल इलेक्ट्रोनिक डिभाइस चलाउन सुरु गरेको एअरलाइन्सले मोब
    • प्रकाशित मितिः माघ ६, २०७४
    • 1678 पटक पढिएको
    • मधेश स्पेशल
  • हुलाक इन्टरनेट प्रविधिमा

    माघ ४, २०७४ / धरानः परम्परागत हुलाकको काम कार्वाही लाई इन्टरनेट प्रविधिमा लैजान कर्मचारीहरु लाई प्रशिक्षण दिनका लागि धरानमा बुधवार प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको छ । सुनसरी जिल्ला हुलाकमा भएको प्रशिक्षणमा पर्वका १६ जिल्�
    • प्रकाशित मितिः माघ ४, २०७४
    • 1337 पटक पढिएको
    • मधेश स्पेशल
  • धरानको सीसी क्यामेरामा बाँदर र केवुलवालाको आतंक

    माघ ४, २०७४ / धरान: धरान उपमहानगरको व्यस्त मानिएको बजार क्षेत्र भानुचौकदेखि छाताचौकमा राखिएका सीसी क्यामेरा बिग्रिएका छन् । एक वर्ष अघिदेखि नै क्यामेरा बिग्रिएको भएपनि त्यसको मर्मत संभार हुन सकेको छैन । सुरक्षाका दृष्टिले अत्
    • प्रकाशित मितिः माघ ४, २०७४
    • 1348 पटक पढिएको
    • रणध्वज लोहार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६