तथ्यांकमा काेराेना भाइरस - COVID - 19

खेलकुद

    Showing 1-20 of 65 items.
  • राहत मांग गर्दै नगरपालिकामा ढुंगामुढा

    रोयाण्टर मण्डल/ कृष्ण मोहन चौधरी/ हरिपति लाल कर्ण / ओम प्रकाश गुप्ता लहान / राहत मांग गर्दै सिरहाको सुखीपुर नगरपालिकामा ढुंगामुढा प्रहार भएको छ । सुखीपुर नगरपालिका वडा नम्बर ८ का विपन्न सामुदायलाई नगरपालिकाले हाल सम्म राहत वित
    • प्रकाशित मितिः बैशाख 7, 2077
    • 504 पटक पढिएको
    • मधेश स्पेशल
  • खेल स्वास्थ्यका लागि अति आवश्यक : प्रदेश प्रमुख यादव

    फिरोज शेख लहान / सिरहाको सुखिपुर नगरपालीका– ६ खरही टोल निवासी प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताउनु भएको छ। विहिबार सिरहाको लहानमा आयोजित लहान क्रिकेट क्लवको
    • प्रकाशित मितिः कार्तिक 28, 2076
    • 906 पटक पढिएको
    • मधेश स्पेशल
  • प्लेयर प्रोफाइल : विश्वकपमा उत्रनेछन् सबैभन्दा जेठा खेलाडी, यस्तो छ उनको प्रदर्शन

    दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर सन् २०१९ क्रिकेट विश्वकपमा भाग लिने सबैभन्दा बढी उमेरका खेलाडी बन्नेछन् । आईपीएल- १२ मा २६ विकेट लिएर पर्पल क्याप जितेका इमरान ताहिर विश्वकपमा दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हतियार हु
    • प्रकाशित मितिः जेठ 9, 2076
    • 317 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

    जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको छ । चैत महिनामा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पीयनशिप २०१९का स्वर्ण पदक विजेता सप्तरी राजविराज १२ निवा
    • प्रकाशित मितिः जेठ 9, 2076
    • 329 पटक पढिएको
    • मधेश स्पेशल
  • विश्वकपको लागि क्रिश गेल उपकप्तान नियुक्त

    वर्तमान विश्व क्रिकेटकै हस्ती क्रिश गेल आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । ४० वर्ष लाग्न लागेका उनले यस विश्वकपमा वेष्ट इन्डिजको लागि उपकप्तानको भुमिका निभाउने भएका छन् । आगामी मे महिनाको ३० तारिख देखि इंग्ल्याण्डमा शुरु हुने
    • प्रकाशित मितिः बैशाख 24, 2076
    • 328 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रदेश स्तरीय कुस्ती खेल सम्पन्न

    सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / सिरहाको लहानमा प्रदेश नम्बर २ स्तरीय कुस्ती खेल प्रतियोगिता बुधवार सम्पन्न भएको छ । प्रतियोगितामा सिरहा, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सा र सर्लाही खेलाडीहरुको सहभागी रहेको थियो । जिल्ल
    • प्रकाशित मितिः फाल्गुन 8, 2075
    • 388 पटक पढिएको
  • जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता

    राम पुकार पटेल गौर / सातौ जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०७५ को तेस्रो छनौट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले महिला शशक्तिकरणका लागि राजद
    • प्रकाशित मितिः फाल्गुन 3, 2075
    • 343 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • कर्जन्हामा जारि प्रथम मेयर कपको फाइनलमा बाराको जित

    सरोज कुमार पासमानकर्जन्हा । कर्जन्हा नगरपालिकामा जारि प्रथम मेयर कप फुटबल प्रतियोगितामा बारा ११ ले सुनसरी इनर्वालाई ३/२ ले पछि पार्दै जित हात पारेको हो ।कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानको अध्यक्षतामा भएको प्रथम म
    • प्रकाशित मितिः मंसिर 12, 2075
    • 529 पटक पढिएको
  • स्नोकर च्याम्पियनसीप शुरु

    इटहरी/ दोस्रो पूर्वाञ्चलव्यापी स्नोकर च्याम्पियनसिप बिहीबारदेखि इटहरीमा शुरु भएको छ । प्रतियोगिता १ हप्तासम्म सञ्चालन हुने आयोजक सिटी हेल्थ क्लब एण्ड स्नोकर हाउस अफ कार्की ब्रदर्सले जनाएको छ । प्रतियोगितामा ५४ जना खेलाडील
    • प्रकाशित मितिः श्रावण 18, 2075
    • 314 पटक पढिएको
    • मधेश स्पेशल
  • धरान रंगशालाको निर्माणलाई तीव्रता दिइँदै

    धरान/ लामो समयदेखि निर्माणाधीन धरान–१६ स्थित रंगशालामा राष्ट्रिय खेलकुद परिषद र नगर खेलकुद विकास समिति दुवैले बजेट लगानी गरेर निर्माण कार्यलाई तीव्रता दिएका छन् । गत आर्थिक वर्षमा परिषदले कुल १ करोड ७९ लाख लगानी गरेको थियो
    • प्रकाशित मितिः श्रावण 14, 2075
    • 469 पटक पढिएको
    • मधेश स्पेशल
  • उसुका कोचलाई आर्थिक सहयोग

    धरान/ दुवै मृगौलाले काम नगरेपछि नियमित डाइलाइसिस गराइरहेका उसुका पूर्व खेलाडी तथा स्वयम्सेवी प्रशिक्षक बिकी राईलाई धरान– ८ स्थित सिद्धार्थ पुस्तकालयले आर्थिक सहयोग गरेको छ । पुस्तकालयका सदस्यसमेत रहेका राईको धरान–१५ स्
    • प्रकाशित मितिः श्रावण 9, 2075
    • 351 पटक पढिएको
    • मधेश स्पेशल
  • बिदाको सदुपयोग गर्न फुटबल क्याम्प

    धरान/ गर्मी बिदामा रहेका विद्यार्थीको समय सदुपयोग गर्ने र फुटबलको आधारभूत ज्ञान पनि दिलाउने उद्देश्यले धरानमा १० दिने फुटबल प्रशिक्षण शुरु भएको छ । धरान फुटबल फ्यान क्लबको आयोजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
    • प्रकाशित मितिः श्रावण 8, 2075
    • 254 पटक पढिएको
    • मधेश स्पेशल
  • फ्रान्स दोस्रो पटक विश्व च्याम्पियनबन्न सफल

    काठमाडौँ/ विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै
    • प्रकाशित मितिः असार 31, 2075
    • 438 पटक पढिएको
    • मधेश स्पेशल
  • बास्केटबल खेलाडी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

    धरान/ बास्केटबल खलप्रति रुचि भएका एलिन रसाइली डिपोट उच्च माविको कोर्टमा अभ्यास गर्थे । एसइइ परीक्षा सकेपछि सोही कोर्टमा जिल्ला बास्केटबल संघ र धरान बास्केटबल संघले प्रशिक्षणको आयोजना ग¥यो । उनी पनि एक महिनाको प्रशिक्षणमा सह
    • प्रकाशित मितिः असार 28, 2075
    • 255 पटक पढिएको
    • मधेश स्पेशल
  • बिश्वकप–सेमिफाइनलका लागि भिडदै बेल्जियम र फ्रान्स

    इटहरी/ रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल अबकाे केहि घण्टा पश्चात सुरू हुदैछ । चार बर्षकाे प्रतिक्षा पछि सुरू भएकाे बिश्वकप फुटबलले बिश्वकाे ध्यान केन्द्रित गरेकाे छ । यहि संस्करणकाे खेलमा बिश्वक
    • प्रकाशित मितिः असार 26, 2075
    • 309 पटक पढिएको
    • मधेश स्पेशल
  • विश्वकपबाट बाहिरियो ब्राजिल

    इटहरी/ विश्वकप विजेताको दावेदारका रुपमा हेरिएको ब्राजिल पनि बेल्जियमसँग क्वार्टरफाइनलमा २(१ गोलअन्तरले पराजित हुँदै रुस विश्वकपबाट बाहिरिएको छ। यसअघि दावेदार मानिएका अर्जेन्टिना, जर्मनी, स्पेन समेत प्रतियोगितावाट वाहिरीए
    • प्रकाशित मितिः असार 23, 2075
    • 1530 पटक पढिएको
    • मधेश स्पेशल
  • बिश्वकप क्वाटर फाइनल : यस्ता छन अाज भिडने टिमहरू

    इटहरी/ रसियामा जारी बिश्वकप अन्तरगत शुकबारबाट प्रि क्वाटर फाइनल खेल सुरू हुने भएकाे छ । नेपाली समय अनुसार साझ ७ ः४५ र राती ११ः४५मा खेल सुरू हुने भएकाे हाे । प्रि क्वाटर फाइनलकालागि ८ वटा टिम बिच प्रतिस्पर्धा हुने भएकाे छ । मंगलब
    • प्रकाशित मितिः असार 22, 2075
    • 322 पटक पढिएको
    • मधेश स्पेशल
  • मेक्सिकोलाई हराउँदै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा

    मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । पहिलो हाफ गोलरह
    • प्रकाशित मितिः असार 19, 2075
    • 249 पटक पढिएको
    • मधेश स्पेशल
  • स्पेनलाई पेनाल्टी सुटमा हराउँदै रसिया क्वार्टरफाइनलमा

    काठमाडौं/ स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र लागो आसपासको प्रहार रसियाली गोलकिपरले रोकेका थिए । निर्धारित ९० मिनेटमा दुवै पक्
    • प्रकाशित मितिः असार 17, 2075
    • 363 पटक पढिएको
    • मधेश स्पेशल
  • मेसीलाई मेसीकै केक उपहार

    एजेन्सी/ अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आइतबार आफ्नो ३१औं जन्मदिन मनाएका छन्।सन् १९८७ को जुन २४ मा जन्मिएका मेसी आइतबार ३१ वर्ष पूरा भएर ३२ मा लागेका हुन्।यसैबीच मस्कोमा उनलाई सरप्राइज गिफ्ट पाएका छन्। विश्कपका लागि मस्क
    • प्रकाशित मितिः असार 11, 2075
    • 315 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६