खेलकुद

    Showing 41-60 of 73 items.
  • कटारी गोल्डकपमा सहारालाई ० का विरुद्ध २ गोल गर्दै झापा ११ फाईनलमा

    चैत्र १४, २०७४ / कटारी: उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा रमपम झापा ११ फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमी फाईनलमा सहारा क्लब पोखरालाई ० का विरुद्ध २ गोल गर्दै झापा फाईनलमा प्रवेश गरेको हो । खेलको ६ औं मि�
    • प्रकाशित मितिः चैत्र 14, 2074
    • 935 पटक पढिएको
    • ऋषि राई
  • सरस्वतीलाई हराउँदै झापा ११ सेमी फाईनलमा

    चैत्र १२, २०७४ / उदयपुर: सरस्वती क्लब काठमाडौंलाई ० का विरुद्ध २ गोल गर्दै रमपम झापा ११ उदयपुरको कटारीमा चारी चौथो कटारी मेयर गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । सोमबार गोल्डकपको तेस्रो दिन झापालाई जिताउन १३ औं मिनेटमा अजय र�
    • प्रकाशित मितिः चैत्र 12, 2074
    • 942 पटक पढिएको
    • मधेश स्पेशल
  • आयोजकलाई हराउँदै सहारा क्लब पोखरा क्वाटरफाईनल प्रवेश

    चैत्र १०, २०७४ / कटारी: उदयपुरको कटारीमा आजदेखि सुरु चौथो कटारी मेयर गोल्डकपमा आयोजक कटारी ११ लाई ० विरुद्ध २ गोल गर्दै सहारा क्लब पोखरा क्वाटरफाईनलमा प्रवेश गरेको छ । सहाराका लागि पहिलो हाफको ९ औं मिनेट र दोस्रो हाफको ३८ औं मिनेट
    • प्रकाशित मितिः चैत्र 10, 2074
    • 1126 पटक पढिएको
    • मधेश स्पेशल
  • चौथो कटारी गोल्डकपको तयारी पुरा , शनिबार आयोजक र सहारा क्लब पोखराबीच प्रतिष्पर्धा हुँदै

    चैत्र १०, २०७४ / कटारी: शनिबारदेखि उदयपुरको कटारीमा चौथो कटारी मेयर गोल्डकप कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार उदघाटन खेलमा आयोजक कटारी ११ र सहारा क्लब पोखराबीच प्रतिष्पर्धा ह�
    • प्रकाशित मितिः चैत्र 10, 2074
    • 1013 पटक पढिएको
    • ऋषि राई
  • प्रथम मेयर कप राष्ट्रिय भलिबलको उपाधी प्रदेश ४ लाई

    चैत्र ४, २०७४ / इटहरी: सुनसरीको इटहरी रङ्गशालामा सम्पन्न प्रथम मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी प्रदेश ४ ले उचालेको छ। प्रदेश नम्बर ४ले उपाधीसँगै २ लाख नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ। उपाधी बिजेता प्रदे
    • प्रकाशित मितिः चैत्र 4, 2074
    • 1104 पटक पढिएको
    • मधेश स्पेशल
  • भरौल गोल्डकपको उपाधीका लागि इलाम र राजा क्लव भिड्ने

    चैत्र २, २०७४ / ईटहरी: सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित भरौलमा जारी तेश्रो भरौल गोल्डकपको उपाधीका लागि रेडहर्ष फुटबल क्लव इलाम र इटहरीको राष्ट्रिय जागृती क्लव भिड्ने भएका छन। न्यु स्टार क्लबले सञ्चालन गरेको जारी प्रतियोग�
    • प्रकाशित मितिः चैत्र 2, 2074
    • 1498 पटक पढिएको
    • मधेश स्पेशल
  • ६ विकेटले नेपाल विजयी

    चैत्र १, २०७४ / इटहरी: एकदिवसिय विश्वकप क्रिकेट छनोट अन्तर्गत प्लेअफ खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । २३ ओभर खेल्दै ४ विकेटको क्षतिमा ११५ रन बनाउर्दै नेपालले पपुवा न्युगिनीलार्इ ६ विकेटले पराजित गरेको हो । नेपालका लागि बलिङ�
    • प्रकाशित मितिः चैत्र 1, 2074
    • 943 पटक पढिएको
    • मधेश स्पेशल
  • नेइमारबिनाको पिएसजी रियल मड्रिडसँग स्तब्ध

    फाल्गुन २३, २०७४ / एजेन्सी: पिएसजीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटर्फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति पेरिसमा भएको खेलमा पेरिस सेन्ट–जर्मेन पिएसजीलाई उसकै घरेलु मै�
    • प्रकाशित मितिः फाल्गुन 23, 2074
    • 803 पटक पढिएको
    • मधेश स्पेशल
  • नेपालद्धारा युएई पराजित

    फाल्गुन १६, २०७४ / ईटहरी: विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिला व्याटिङ गरेको युएईले नेपाललाई जितका लागि १७२ रनको लक्ष्य दिएको थियो । १ सय ७२ रनको लक्ष्य सहित जवाफी ब्य�
    • प्रकाशित मितिः फाल्गुन 16, 2074
    • 853 पटक पढिएको
    • मधेश स्पेशल
  • एक्सपट कलेजस्तरीय क्रिकेट लिग हुने

    फागुन १०, २०७४ / धरान: नेपालय इन्टरनेशनल काठमाण्डौले यही फागन १३ देखि कलेज स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ। एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता नाम दिईएको सो प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुने �
    • प्रकाशित मितिः फाल्गुन 10, 2074
    • 1011 पटक पढिएको
    • मधेश स्पेशल
  • आयोजक धरान एफसीलाई हराउदै दुर्गापुर स्टिल, कोलकाता सेमिफाइनलमा

    माघ २२, २०७४ / धरान: २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज धरानमा सम्पन्न दोस्रो क्वाटरफाइनलमा आयोजक धरान एफसीलाई दुर्गापुर स्टिल, कोलकाताले सडेन डेथमा हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । धरानले �
    • प्रकाशित मितिः माघ 22, 2074
    • 985 पटक पढिएको
    • मधेश स्पेशल
  • कोरियामा विकसित ‘खेलकूद कूटनीति’

    माघ २२, २०७४/ गएको बुधबार दक्षिण कोरियामा उत्तर कोरियाको झण्डा फहराएपछि त्यहाँ उपस्थित उत्तर र दक्षिण कोरियाका नागरिकका आँखा रसाए । हुनतः त्यो झण्डा फहराएसँगै यी दुई देशको आन्तरिक दुश्मनी मेटिएको होइन, तर पनि यतिखेर यी दुई देश �
    • प्रकाशित मितिः माघ 22, 2074
    • 1161 पटक पढिएको
    • एकराज पाठक
  • यसरी सुरु भयो २० औं बुढासुब्बा रेडबुल गोल्डकप, संकटा सेमीफाइनलमा (गोल गरेको भिडियो / फोटो फिचरसहित)

    माघ २१, २०७४ / धरानः मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै संकटा क्लब धरानमा शनिबारदेखि शुरु भएको २० औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । धरान १६ स्थित प्रादेशिक रंगशालामा शनिबार भएको उद्घाटन ख�
    • प्रकाशित मितिः माघ 21, 2074
    • 1071 पटक पढिएको
    • मधेश स्पेशल
  • मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड स्तरीय वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता

    माघ १७, २०७४ / बिराटचौक: मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड स्तरीय वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन हुँदै खेल सुरुभएको छ । सुन्दरहरैचा १नम्बर वार्डको आयोजनामा हरैचा बजारको मैदानमा मंगलबार सहिद दिवसको अवस�
    • प्रकाशित मितिः माघ 17, 2074
    • 1093 पटक पढिएको
    • मधेश स्पेशल
  • मनाङलाई हराउँदै उपाधिमा थ्रीस्टारको कब्जा

    माघ १३, २०७४ / ईटहरी: नेपालकै सर्बा्धिक पुरुस्कार राशि भएको प्रथम मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाईनल खेलमा बलियो प्रतिष्पर्धी मनाङ मस्र्याङ्दी क्लवलाई हराउँदै थ्रीस्टार क्लब विजेता बनेको छ । ईटहरी रंगश
    • प्रकाशित मितिः माघ 13, 2074
    • 778 पटक पढिएको
    • मधेश स्पेशल
  • खड्काको कप्तानीमा नेपाली टोली घोषणा

    माघ ११, २०७४ / काठमाडौँ: अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । आज घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्�
    • प्रकाशित मितिः माघ 11, 2074
    • 896 पटक पढिएको
    • मधेश स्पेशल
  • आयोजकलाई हराउँदै कोलकाताको गरिफा अन्तिम चारमा

    माघ १०, २०७४ / इटहरी: मदन भण्डारी स्मृति इटहरी गोल्डकपअन्तर्गत मंगलबार भएको खेलमा आयोजक राष्ट्रिय जागृति क्लब इटहरीलाई १ –० गोलले हराउँदै भारत कोलकाताको गरिफा स्पोर्टिङ क्लब अन्तिम चारमा प्रवेश गरेको छ । गरिफाका तर्फबाट खेल�
    • प्रकाशित मितिः माघ 10, 2074
    • 830 पटक पढिएको
    • मधेश स्पेशल
  • उपाधी जित्ने लक्ष्यका साथ धरानको टोली पोखरा प्रस्थान

    माघ ०९, २०७४ / धरान: पोखरामा हुने १६ औं आहा गोल्डकपको उपाधी जित्ने लक्ष्य सहित धरान फुटबल क्लबको टोली पोखरा प्रस्थान गरेको छ । सोमबार धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले धरान फुटबल क्लबको टीमलाई विदाई गर्दै प्रतियोगितामा �
    • प्रकाशित मितिः माघ 9, 2074
    • 1033 पटक पढिएको
    • मधेश स्पेशल
  • ​‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड विशाल र रुविनालाई

    माघ ८, २०७४ / झापा: नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोर्ट्स अवार्ड २०७४’ मा विशाल राई र रुविना क्षेत्रीले उत्कृष्ट खेलाडी घोषित भएका हुन् । विशाल राई राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर हुन भने रुविना क्ष�
    • प्रकाशित मितिः माघ 8, 2074
    • 796 पटक पढिएको
    • मधेश स्पेशल
  • भोजपुरलाई २ स्वर्ण पदक

    माघ ४, २०७४ / भोजपुरः पूर्वाञ्चल स्तरीय उसु प्रतियोगितामा भोजपुरले २ स्वर्ण पदक सहित ७ पदक प्राप्त गरेको छ । प्रथम स्वर्ण पदक भोजपुरका शर्मिला राई र सम्झना लिम्बुले हात पारेका छन् । दोश्रो दुई कास्य पदक मनुसा राई र अजय तामाङले जि�
    • प्रकाशित मितिः माघ 4, 2074
    • 916 पटक पढिएको
    • मनिता खिम्दुङ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६