खेलकुद

    Showing 61-73 of 73 items.
  • साविक विजेता पहिलो खेलबाटै बाहिरियो

    पुष २८, २०७४ / धरान: पानवारी भलिबल प्र्रतियोगिता अन्तर्गत दोस्रो संस्करणको विजेता डुम्राहा भलिबल क्लब पहिलो खेलबाटै बाहिरिएको छ । धरान–६ स्थित सिमलचौरी खेल मैदानमा भइरहेको पानवारी भलिबल कपको तेस्रो संस्करणको उद्घाटन खेलमा �
    • प्रकाशित मितिः पुष 28, 2074
    • 986 पटक पढिएको
    • मधेश स्पेशल
  • नेपालले बंगलादेशलाई दियो २३५ रनको टार्गेट

    पुष, २६, २०७४: एजेन्सी/नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई २ सय ३५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनाएपछि बंगलादेशले २ सय ३५ रनको लक्
    • प्रकाशित मितिः पुष 26, 2074
    • 1009 पटक पढिएको
    • मधेश स्पेशल
  • सुनसरीको नडाहामा प्रथम मेयर कप हुने

    पुष २३, २०७४ / भरौल: वराह नगरपालिको वडा ३ मा रहेको एभेरेष्ट फुटबल क्लबको आयोजनमा भरौलको नडाहमा प्रथम मेयर कप हुने भएको छ । पुस ३० गते देखि सुरु हुने प्रतियोगिता माघ ७ गते सम्म सन्चालन हुने छ । प्रतियोगितामा मोरङ,उदयपुर, सुनसरीका फु
    • प्रकाशित मितिः पुष 23, 2074
    • 929 पटक पढिएको
    • मधेश स्पेशल
  • ​इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेनमाथि प्रतिबन्ध

    पुष २२, २०७४ / इटहरी: इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि तीन खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । उनले ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना पनि तिर्नु पर्ने बताइएको छ । गएको आइतबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल �
    • प्रकाशित मितिः पुष 22, 2074
    • 792 पटक पढिएको
    • मधेश स्पेशल
  • नेपालले दक्षिण अफ्रिकाको भ्रमण गर्ने

    पौष १९, २०७४: अगामी महिना नामिबियामा आयोजना हुने विश्व क्रिकेट लिग डिभिजन टु को तयारीको लागि नेपालले दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ । दक्षिण अफ्रिकामा करिब दश दिनको बसाईमा नेपालले चारवटा अभ्यास खेल पनि खेल्ने छ । यस अघिको �
    • प्रकाशित मितिः पुष 19, 2074
    • 996 पटक पढिएको
    • मधेश स्पेशल
  • ६ वर्षपछि ‘धरान रंगशाला’ फर्किने बुढासुब्बा गोल्डकप

    १३, पुष २०७४ / पानवारी: अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण पार गरी यस वर्ष २० औं संस्करण हुने तयारीमा छ । आयोजक धरान फुटबल क्लबले २०५५ सालमा पहिलो अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल
    • प्रकाशित मितिः पुष 13, 2074
    • 898 पटक पढिएको
    • मधेश स्पेशल
  • ​ए डिभिजन फुटबल लिग अझै अनिश्चित

    पुष, ११, २०७४ / काठमाडौं: एु डिभिजन लिग फेरि अनिश्चित बनेको छ । चार वर्षपछि गर्ने तयारी गरिएको लिग अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो पटक पुस दोस्रो सातादेखि गर्ने तयारी गरेको थियो । तर, पुस ११ गते भइसक्दा एन्फाले लिगमा भाग लिने �
    • प्रकाशित मितिः पुष 11, 2074
    • 775 पटक पढिएको
    • मधेश स्पेशल
  • बिर्तामोड युनाइटेड बिजयी

    सोमबार १०, पुष २०७४ / पाँचथर: फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा झापाको बिर्तामोड युनाइटेड क्लव बिजयी भएको छ । बिर्तामोड आयोजक फिदिम स्पोर्टिङ बिरुद्ध ७–१ को फराकिलो गोलअन�
    • प्रकाशित मितिः पुष 11, 2074
    • 980 पटक पढिएको
    • मधेश स्पेशल
  • मेस्सीको जादु, जुत्ता बिनै मोजाको भरमा गोलका लागि सहयोग

    पुष, १०, २०७४: यो सिजनको पहिलो एल क्लासिको शनिबार सकिए पनि त्यसको रंग भने अझै केही समय रहनेछ । यो सिजन लिगमा राम्रो प्रदर्शन गरेको बार्सिलोनाले आफ्नो अपराजित यात्रा २५ खेलमा पुर्‍याउने क्रममा रियल मड्रिडलाई उसकै मैदानमा ३–० ल�
    • प्रकाशित मितिः पुष 10, 2074
    • 988 पटक पढिएको
    • मधेश स्पेशल
  • एल क्लासिको : बार्सिलोना ३-० ले विजयी, रियल मड्रिड १४ अंकले पछि

    शनिबार ०८, पुष २०७४: स्पानिस ला लिगा अन्तर्गत बहुचर्चित एक क्लासिको मा बार्सिलोनाले रियल मड्रिडलाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ। बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल गरे। रियलको मैदान सान्टि�
    • प्रकाशित मितिः पुष 8, 2074
    • 1186 पटक पढिएको
    • मधेश स्पेशल
  • ​११ खेलाडीमाथि आजीवन प्रतिबन्ध

    शनिबार ०८, पुष २०७४: रुसका ११ जना खेलाडीले जीवनभर ओलम्पिक खेलमा सहभागी हुन नपाउने भएका छन् । उनीहरुलाई अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले आजीवन प्रतिबन्ध लगाएको हो । सन् २०१४ मा सोचीमा भएको विन्टर (शीतकालीन) खेलमा प्रतिब�
    • प्रकाशित मितिः पुष 8, 2074
    • 801 पटक पढिएको
    • मधेश स्पेशल
  • ​श्रीलंका विरुद्ध तीन खेलको सिरिजमा भारतको कब्जा

    शनिबार ०८, पुष २०७४, काठमाडौं: श्रीलंका विरुद्धको टी २० सिरिजमा भारतले कब्जा जमाएको छ । शुक्रबार राति इन्दोरमा भएको दोस्रो खेल ८८ रनले जित्दै तीन खेलको सिरिज भारतले २–० ले आफ्नो पक्षमा पारेको हो । २६१ रनको लक्ष्य पछ्याएको श्री�
    • प्रकाशित मितिः पुष 8, 2074
    • 739 पटक पढिएको
    • मधेश स्पेशल
  • जनकपुरमा तीन वर्षभित्र रामजानकी खेलकुद रंगशाला बन्ने

    काठमाडौं , पुस ५: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी तीन वर्षभित्र जनकपुरमा सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा राखेपले ३० र्षका लागि गुठी संस्थानसँग लिजमा लिएको छ ।
    • प्रकाशित मितिः पुष 6, 2074
    • 1691 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६