मुख्य समाचार

    Showing 41-60 of 672 items.
  • नगर प्रमुखद्वारा सुखीपुर नगरपालिकाको भवन उद्घाटन

    रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नयाँ प्रशासनिक भवनको सोमबार सुखीपुर नगरपालिकाका नगर प्रमुख राम अवतार यादवले उद्घाटन गर्नु भएको छ । सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित गोरु बजारको चौरमा नगरपालिकाको सुविधा सम्पन्�
    • प्रकाशित मितिः चैत्र 15, 2078
    • 602 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • सुखीपुर नगरपालिकामा दलित परिवारलाई निःशुल्क ग्यास सिलिण्डर र चोल्हो वितरण

    सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिकाले “दलित घर धुँवामुक्त घर” कार्यक्रम अन्तर्गत नगरपालिकाभरीका १६ सय ८० दलित घरधुरीलाई ग्यास सिलिण्डर, ग्यास लाईटर सहित चुल्हो वितरण गरेको छ ।   चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीक�
    • प्रकाशित मितिः चैत्र 13, 2078
    • 1022 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • आज मधेशमा सद्भाव र रंगको पर्व होली

    सुखीपुर (सिरहा) / तराई–मधेस क्षेत्रमा आज होली पर्व मनाईंदैछ । हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो । सामुहिक रुपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मी�
    • प्रकाशित मितिः चैत्र 4, 2078
    • 495 पटक पढिएको
    • मधेश स्पेशल
  • सिरहामा आफूलाई भौतिक आक्रमण गर्न खोजिएको : प्रचण्ड

    रुपन्देही / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि बारम्बार आक्रमणको प्रयास भएको बताएका छन् । लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै​ उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेत�
    • प्रकाशित मितिः चैत्र 3, 2078
    • 515 पटक पढिएको
    • मधेश स्पेशल
  • आमदनी जिरो खर्चा रुपैयाँ

    जनकपुरधाम। जयनगर रेलवे सेवाका लागि संघीय सरकारले भारतको एक कम्पनीबाट रेल खरिद गरेर ल्याएको डेढ वर्षभन्दा बढी समय भइसके पनि रेल सञ्चालन हुन सकेको छैन । रेल सञ्चालनमा ढिला हुँदा आर्थिक भार भने थपिँदै गएको छ ।   धनुषाको जनकनन्द�
    • प्रकाशित मितिः चैत्र 2, 2078
    • 486 पटक पढिएको
    • मधेश स्पेशल
  • वडाको विकास गर्न आफै रेली र कोदालो बोक्ने जनप्रतिनिधी

    सुखीपुर (सिरहा) । नेपालमा तिन तहको सरकार निर्माण भएपछि विकासको गति तिब्र रुपमा बढेको छ । स्थानियतहहरुमा जनप्रतिनिधीहरुले विकास गर्दै गर्दा सो क्षेत्रका नागरिकले आफूले दिएको भोट सदुपयोग भएको भन्दै खुसी प्रकट गर्ने गरेका छन् । �
    • प्रकाशित मितिः चैत्र 2, 2078
    • 525 पटक पढिएको
    • मधेश स्पेशल
  • चुनावमा धाँधली भएको भन्दै पुनः मतदान नगराए समानान्तर कमिटी गठन गर्ने सभापतिका उम्मेदवार चौधरीको उद्घोष

    रोयाण्टर मण्डलसिरहा / नेपाली कांग्रेस सिरहाको गोलबजारमा भएको चुनावमा धाँधली भएको भन्दै चुनाव रद्दगरी पुनः मतदान गराउन माग गरिएको छ । संस्थापन पक्षका सभापतिका उम्मेदवार राम चन्द्र यादवले धाधली गराएको भन्दै संस्थापन इतर पक्ष
    • प्रकाशित मितिः फाल्गुन 24, 2078
    • 623 पटक पढिएको
    • मधेश स्पेशल
  • कांग्रेसको सिरहा जिल्ला सभापतिमा यादव विजयी

    रोयाण्टर मण्डलसुखीपुर (सिरहा) । नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिमा पुनः राम चन्द्र यादव विजयी भएका छन् । अर्का प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव जिल्ला सभापति निर्वाचित भएका छन् । यादवले १४२६ र चौधरील
    • प्रकाशित मितिः फाल्गुन 24, 2078
    • 714 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रचण्ड अब सुध्रिँदैनन् : नारायणकाजी पक्षधरको निष्कर्ष

    महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘गम्भीर मतभेद’ उत्पन्न भएको छ । यो मतभेदले पार्टी नै विभाजनको संघारमा प
    • प्रकाशित मितिः फाल्गुन 19, 2078
    • 489 पटक पढिएको
    • मधेश स्पेशल
  • मधेसको माओवादी मोहव्यक्तित्वको टकराव

    रामरिझन यादव नेकपा माओवादीले अचानक र अप्रत्याशित रूपमा ९० डिग्रीको फन्को मार्‍यो। त्यसको चार वर्षपछि २ नम्बर प्रदेशको नामकरण सम्भव हुन सक्यो। संघीय शासन प्रणालीको मर्म र भावनालाई आत्मसात् गर्नेहरूका लागि यो विजयको ध्व�
    • प्रकाशित मितिः फाल्गुन 14, 2078
    • 355 पटक पढिएको
    • मधेश स्पेशल
  • नेपाली काँग्रेस सिरहाको निर्वाचनमा को बलियो ?

    जिवछ उदासीनेपाली काँग्रेस सिरहाको नेतृत्व चयनको लागि फागुन १५ गते निर्वाचन हुन गइरहेको छ । सभापति पदको लागि चुनावी मैदानमा वर्तमान सभापति रामचन्द्र यादव र पुर्व जिल्ला उपसभापति रहि सक्नु भएको राम सुन्दर चौधरी उत्रिनु भएको छ �
    • प्रकाशित मितिः फाल्गुन 8, 2078
    • 776 पटक पढिएको
    • मधेश स्पेशल
  • सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको दोहोरो चरित्र, भित्र सहमती बाहिर विरोध

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भएको सम्झौता टेबल गर्ने विषयमा दोहोरो चरित्र प्रदर्शन गरेका छन् । बालुवाटारमा शीर्ष नेताहरुले टेबल गर्न द�
    • प्रकाशित मितिः फाल्गुन 8, 2078
    • 464 पटक पढिएको
    • मधेश स्पेशल
  • एमसीसी टेबल गरेपछि नेकपा एमाले छलफलमा

    काठमाण्डौ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । आइतबारको संसद बैठक लगत्त
    • प्रकाशित मितिः फाल्गुन 8, 2078
    • 463 पटक पढिएको
    • मधेश स्पेशल
  • इत्तेहाद लहानमा फिरोज सिद्दिकीको नेतृत्व

    सुखीपुर (सिरहा) / सिरहा जिल्लाको लहान नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन नगर कमिटी गठन भएको छ । शनिवार लहान नगरपालिका ५ को भवनको प्राङ्गमा ३१ सदस्यीय नगर कमिटि गठ्न भएको छ
    • प्रकाशित मितिः फाल्गुन 8, 2078
    • 635 पटक पढिएको
    • मधेश स्पेशल
  • कृषि सहकारीको भवन शिलान्यास

    रोयाण्टर मण्डल सिरहा । समाधान महिला कृषि सहकारी भवन निर्माणको लागि विहीवार शिलान्यास गरिएको छ । लहान नगरपालिकाका नगर प्रमुख मन्नी साहले शिलान्यास गरेका हुन् । सिरहाको लहान– २१ माधोपुरमा रहेको उक्त संस्थाको भवन निर्माणको ल�
    • प्रकाशित मितिः फाल्गुन 6, 2078
    • 909 पटक पढिएको
    • मधेश स्पेशल
  • अहिलेको प्रतिगामी संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

    रोयाण्टर मण्डलसिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान प्रतिगामी रहेकोले संशोधन गर्नुपर्ने बताएका छन् ।   विहीवार सिरहाको औरही गाउँपालिका वडा नम्बर ३ करहबामा जनता समाजवादी पार्टी औरहीको आयो
    • प्रकाशित मितिः फाल्गुन 6, 2078
    • 425 पटक पढिएको
    • मधेश स्पेशल
  • सिरहाबाट आधा दर्जन भन्दा बढी बन्दकर्ता पक्राउ

    रोयाण्टर मण्डललहान । सिरहाबाट आधा दर्जन भन्दा बढी बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले बताए
    • प्रकाशित मितिः फाल्गुन 4, 2078
    • 437 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी आज टेबल नहुने

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभ�
    • प्रकाशित मितिः फाल्गुन 4, 2078
    • 458 पटक पढिएको
    • मधेश स्पेशल
  • अन्य दलसँग चुनावी गठबन्धन नहुने , कांग्रेस एक्लै लडे पनि ठूलो दल बन्ने दाबी : शेखर कोइराला

    काठमाण्डौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्य दलसँग चुनावी गठबन्धन गर्न नहुने कुरा दोहोर्‍याएका छन्। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै कोइरालाले स्थानीय चुनावमा कांग्रेस ए�
    • प्रकाशित मितिः माघ 28, 2078
    • 406 पटक पढिएको
    • मधेश स्पेशल
  • स्थानीय निर्वाचन मिनी जनमत संग्रह : अध्यक्ष ओली

    काठमाण्डौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश र परमादेशका बीचको वास्तविक लडाई सुरु भएको बताएका छन् । ‘स्थानीय तह निर्वाचन प्रक्षिण तथा अभिमुखीकरण’ कार्यक्रमको शुक्रबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै
    • प्रकाशित मितिः माघ 28, 2078
    • 423 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६