राष्ट्रिय

    Showing 221-240 of 1,256 items.
  • सखुवानान्कारकट्टीमा राहत वितरण विपन्नहरु खुशी

    शिव कुमार साह लहान ।सखुवानान्कारकट्टी गापाले विपन्न,गरिव,दलित,एकल महिला लगायत दैनिक ज्यालादारी गर्नेहरुलाई पहिचान गरि प्रत्येक वाडामा राहत वितरण गरिरहेकाे छ ।    गाउँ पालिका अध्यक्ष केदार नाथ यादवले काेराेना माहामारिका
    • प्रकाशित मितिः बैशाख 13, 2077
    • 1094 पटक पढिएको
    • मधेश स्पेशल
  •  ‘जनता समाजवादी पार्टी’ गठन

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ।   लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको छ। सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘
    • प्रकाशित मितिः बैशाख 10, 2077
    • 736 पटक पढिएको
    • मधेश स्पेशल
  • राजपा–समाजवादी एकीकरणका लागि वार्ता

    काठमाडौ / राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि काठमाडौंमा वार्ता जारी छ। एकीकरणका लागि लामो समयदेखि चल्दै आएको वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पार्टीका शीर्ष नेताहरु जुटेका हुन्। राजपा
    • प्रकाशित मितिः बैशाख 10, 2077
    • 519 पटक पढिएको
    • मधेश स्पेशल
  • जनप्रतिनिधी नै भिड जम्मा गरेर राहत वाँड्छन् जनप्रतिनिधी

    जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा जनप्रतिनिधीबिच भिड जम्मा गरेर राहत वितरण गर्ने होड चलेको छ । यस्तैमा मिथिला नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रामएकवला महतोले हरिहरपुरस्थित श्री जनता माविमा भिड जम्मा गरेर राहत वितरण गर
    • प्रकाशित मितिः बैशाख 10, 2077
    • 835 पटक पढिएको
    • मधेश स्पेशल
  • सखुवा नन्कारकटीमा राहतवितरण सुरु

    जिवछ उदासी लहान / सखुवानन्काककटि गाँउपालिकाले म़गलबार वर्षा रोकिए लगतै राहत वितरण सुरु गरेको छ |   गापा अध्यक्ष केदार नाथयादवका अनुसार वडा नम्बर १ मौवाहीबाट राहत वितरण सुरु गरिएको हो | राहत प्यकेजमा चावल १५ किलो,दाल २किलो,नुन
    • प्रकाशित मितिः बैशाख 9, 2077
    • 538 पटक पढिएको
    • मधेश स्पेशल
  • लक्ष्मीपुर पतारीमा १ हजार ९ सय ८७ परिवारलाई राहत वितरण

    रोयाण्टर मण्डललहान / लक्ष्मीपुर पतारी गाउँपालिकाले दैनिक ज्यालादारीमा काम गर्ने १ हजार ९ सय ८७ विपन्न परिवारलार्ई राहत वितरण गरेको छ । लक्ष्मीपुर पतारी गाउँपालिकाले वडा नम्बर १ मा २ सय ६५, वडा नम्बर २ मा १ सय ५५ , वडा नम्बर ३ मा २
    • प्रकाशित मितिः बैशाख 9, 2077
    • 587 पटक पढिएको
    • मधेश स्पेशल
  • उदयपुरमा अर्को एक जनामा कोरोना संक्रमण

    काठमाडौं/ उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भ
    • प्रकाशित मितिः बैशाख 9, 2077
    • 813 पटक पढिएको
    • मधेश स्पेशल
  • राजपा फुटाउन सरकारले सपना देखेर अध्यादेश ल्याएको : महतो

    सिरहा / राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलीका सदस्य राजेन्द्र महतोले राजपा फुटाउन सपना देखेर अध्यादेश ल्याएको लागेको बताउनुभयो । राजापा फुटाउन बाहिर शक्ति र सरकार लागिपरेको छ र यसमा हाम्रै पार्टीका केही नेताहरूसमेत सत्त
    • प्रकाशित मितिः बैशाख 9, 2077
    • 548 पटक पढिएको
    • मधेश स्पेशल
  • राहत वितरणमा भद्रगोल : कतै झडप, कतै वितरण नै स्थगन

     बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले भने,‘एउटा वडाबाट ८ सय जनासम्मको नामवली आउँछ। हुनेखानेले पनि राहत सूचीमा आफ्नो नाम राख्न दबाब दिने गरेकाले राहत वितरणमा ढिलाइ भइरहेको छ।’वडाध्यक्ष र वडासदस्यमार्फत
    • प्रकाशित मितिः बैशाख 9, 2077
    • 892 पटक पढिएको
    • मधेश स्पेशल
  • दोषीलाई कार्यवाही गर्ने विषयमा नगरप्रमुख मिश्र र वडाअध्यक्ष साहबीच बिबाद 

    राजकुमार पासमान कञ्चनपुर । सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ मा राहत वितरणको तेस्रो दिन सुरुदेखी नै तनाव उत्पन्न भयो । तनावकाबीच राहत लिने सूचिमा रहेका ४६८ जनामध्ये ४६२जनाको राहत वितरण भइसकेको थियो । राहत लिने सूचिब
    • प्रकाशित मितिः बैशाख 8, 2077
    • 753 पटक पढिएको
    • मधेश स्पेशल
  • सुरुङ्गा नगरपालिकाले हालसम्म राहत वितरण नगर्दा विपप्न परिवारहरुको जिवन कष्टकर बन्दै

    रोहित कुमार मण्डललहान । विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाँउनका कारण दैनिक ज्याला मजदुरी गरी जिवन यापन गर्दै आएका सप्तरीको सुरुङ्गा
    • प्रकाशित मितिः बैशाख 8, 2077
    • 593 पटक पढिएको
    • मधेश स्पेशल
  • राहत मांग गर्दै नगरपालिकामा ढुंगामुढा

    रोयाण्टर मण्डल/ कृष्ण मोहन चौधरी/ हरिपति लाल कर्ण / ओम प्रकाश गुप्ता लहान / राहत मांग गर्दै सिरहाको सुखीपुर नगरपालिकामा ढुंगामुढा प्रहार भएको छ । सुखीपुर नगरपालिका वडा नम्बर ८ का विपन्न सामुदायलाई नगरपालिकाले हाल सम्म राहत वित
    • प्रकाशित मितिः बैशाख 7, 2077
    • 1413 पटक पढिएको
    • मधेश स्पेशल
  • जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट 'नेगेटिभ'

    जनकपुरधाम/ जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पत
    • प्रकाशित मितिः बैशाख 7, 2077
    • 823 पटक पढिएको
    • गाेविन्द महतो
  • प्रदेश १ का सबै मस्जिदहरु सिल गरिदै, मस्जिदमा रहेकाहरुलाई अन्य क्रेन्टाइनमा

    उदयपुर / प्रदेश १ स्थित रहेका सबै मस्जिदलाई सिल गर्ने भएको छ । गृहमन्त्रीको निर्देशनमा प्रमुख जिल्ला अधिकारीहरु मार्फत संघीय सरकारले सबै मस्जिदहरुलाई सिल गर्न लागिएको हो । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्
    • प्रकाशित मितिः बैशाख 6, 2077
    • 641 पटक पढिएको
    • मधेश स्पेशल
  • जनकपुर उपमहानगरपालिका वडा नं. ७ सील

    काठमाडौं । पक्राउ परेका पैसा फ्याल्ने महिलामा कोरोना परीक्षण देखिएपछि जनकपुर उपमहानगरपालिका वडा नं. ७ को आपत्तकालीन बैठक बसिरहेको छ । जनकपुरमा पैसा छर्दैं भाग्दै गरेकी महिला शनिवार पक्राउ परेकी हुन् । उनीहरुलाई यापीड डायगोन
    • प्रकाशित मितिः बैशाख 6, 2077
    • 1010 पटक पढिएको
    • मधेश स्पेशल
  • धरानको चारवटै नाका बन्द

    धरान । छिमेकी जिल्ला उदयपुरमा कोरोनाको संक्रमण देखिए पछि धरान उपमहानगरपालिकामा बसेको सुरक्षा बैठकले सबै नाकाहरु बन्द गर्दै बाहिरबाट आउने तरकारी, खाद्यान्नहरुमा समेत रोक लगाउने निर्णय गरेको छ । शुक्रबार उदयपुरको भुल्केमा
    • प्रकाशित मितिः बैशाख 6, 2077
    • 1100 पटक पढिएको
    • दिनेश गजमेर
  • २७ दिनपछि घर फर्किइन् फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती

    फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन्। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन्। तस्वीर स्रोत: स्वास्
    • प्रकाशित मितिः बैशाख 6, 2077
    • 610 पटक पढिएको
    • सन्जिब बगाले
  • मस्जिदमा लुकेर बसेका ८ जना भारतीयकाे काेराेना संक्रमण पाेजेटिभ

    सिरहा । नेपालमा शुक्रबार एकैदिन १४ जनामा काेराेना संक्रमण देखिएको छ । मुलुककाे विभिन्न ठाउँ थप १४ जनामा काेराेना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।   याेसँगै मुलुकमा काेराेना संक्रमितकाे संख्या ३०
    • प्रकाशित मितिः बैशाख 5, 2077
    • 881 पटक पढिएको
    • मधेश स्पेशल
  • खुला सिमानामा अझै कडाई गर्नुपर्ने : सरत सिंह भण्डारी

    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सरकारले बढाएको लकडाउनलाई स्वागत गरेको छ । साथै सो पार्टीले सीमा क्षेत्रमा अझै कडाई गर्न सरकारलाई सुझाव दिएको छ । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आज एक विज्ञप्ति
    • प्रकाशित मितिः बैशाख 3, 2077
    • 652 पटक पढिएको
    • मधेश स्पेशल
  • स्वास्थ्य मन्त्री भएकाे बेला धेरै राम्रो कामहरु गरेकाे थिए : उपेन्द्र यादव

    कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले सीमा बन्द गर्नेदेखि लिएर ‘लकडाउन’ घोषणा गरेको छ । १५ दिनदेखि देश ‘लकडाउन’मा छ । सामाजिक दुरी कायम गर्दै जनता आ–आफ्नै घरमा छन् । यही सन्दर्भमा सरकारका काम कारबाहीलगायतका
    • प्रकाशित मितिः बैशाख 3, 2077
    • 843 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६