समाज

    Showing 181-200 of 412 items.
  • सखुवानान्कारकट्टीमा राहत वितरण विपन्नहरु खुशी

    शिव कुमार साह लहान ।सखुवानान्कारकट्टी गापाले विपन्न,गरिव,दलित,एकल महिला लगायत दैनिक ज्यालादारी गर्नेहरुलाई पहिचान गरि प्रत्येक वाडामा राहत वितरण गरिरहेकाे छ ।    गाउँ पालिका अध्यक्ष केदार नाथ यादवले काेराेना माहामारिका
    • प्रकाशित मितिः बैशाख 13, 2077
    • 1122 पटक पढिएको
    • मधेश स्पेशल
  • सितापुर बजार खुला प्रहरी माैन

    शिव कुमार साह लहान । सिरहाको साबिक सितापुर गा बि स हाल लक्ष्मीपुर पतारी गाँउपालिका वाड न ६ मा बिगत २०३८ साल देखि हाल सम्म ह्प्ताको दुई दिन आइतबार र बिहीबार लाग्दै आई रहेको हाट बजार यहिले नेपाल लगायत विश्व नै लकडाउनमा रहेकाे बेला
    • प्रकाशित मितिः बैशाख 12, 2077
    • 881 पटक पढिएको
    • मधेश स्पेशल
  • सखुवा नन्कारकटीमा राहतवितरण सुरु

    जिवछ उदासी लहान / सखुवानन्काककटि गाँउपालिकाले म़गलबार वर्षा रोकिए लगतै राहत वितरण सुरु गरेको छ |   गापा अध्यक्ष केदार नाथयादवका अनुसार वडा नम्बर १ मौवाहीबाट राहत वितरण सुरु गरिएको हो | राहत प्यकेजमा चावल १५ किलो,दाल २किलो,नुन
    • प्रकाशित मितिः बैशाख 9, 2077
    • 560 पटक पढिएको
    • मधेश स्पेशल
  • लक्ष्मीपुर पतारीमा १ हजार ९ सय ८७ परिवारलाई राहत वितरण

    रोयाण्टर मण्डललहान / लक्ष्मीपुर पतारी गाउँपालिकाले दैनिक ज्यालादारीमा काम गर्ने १ हजार ९ सय ८७ विपन्न परिवारलार्ई राहत वितरण गरेको छ । लक्ष्मीपुर पतारी गाउँपालिकाले वडा नम्बर १ मा २ सय ६५, वडा नम्बर २ मा १ सय ५५ , वडा नम्बर ३ मा २
    • प्रकाशित मितिः बैशाख 9, 2077
    • 607 पटक पढिएको
    • मधेश स्पेशल
  • राहत वितरणमा भद्रगोल : कतै झडप, कतै वितरण नै स्थगन

     बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले भने,‘एउटा वडाबाट ८ सय जनासम्मको नामवली आउँछ। हुनेखानेले पनि राहत सूचीमा आफ्नो नाम राख्न दबाब दिने गरेकाले राहत वितरणमा ढिलाइ भइरहेको छ।’वडाध्यक्ष र वडासदस्यमार्फत
    • प्रकाशित मितिः बैशाख 9, 2077
    • 909 पटक पढिएको
    • मधेश स्पेशल
  • दोषीलाई कार्यवाही गर्ने विषयमा नगरप्रमुख मिश्र र वडाअध्यक्ष साहबीच बिबाद 

    राजकुमार पासमान कञ्चनपुर । सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ मा राहत वितरणको तेस्रो दिन सुरुदेखी नै तनाव उत्पन्न भयो । तनावकाबीच राहत लिने सूचिमा रहेका ४६८ जनामध्ये ४६२जनाको राहत वितरण भइसकेको थियो । राहत लिने सूचिब
    • प्रकाशित मितिः बैशाख 8, 2077
    • 776 पटक पढिएको
    • मधेश स्पेशल
  • सुरुङ्गा नगरपालिकाले हालसम्म राहत वितरण नगर्दा विपप्न परिवारहरुको जिवन कष्टकर बन्दै

    रोहित कुमार मण्डललहान । विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाँउनका कारण दैनिक ज्याला मजदुरी गरी जिवन यापन गर्दै आएका सप्तरीको सुरुङ्गा
    • प्रकाशित मितिः बैशाख 8, 2077
    • 648 पटक पढिएको
    • मधेश स्पेशल
  • राहत मांग गर्दै नगरपालिकामा ढुंगामुढा

    रोयाण्टर मण्डल/ कृष्ण मोहन चौधरी/ हरिपति लाल कर्ण / ओम प्रकाश गुप्ता लहान / राहत मांग गर्दै सिरहाको सुखीपुर नगरपालिकामा ढुंगामुढा प्रहार भएको छ । सुखीपुर नगरपालिका वडा नम्बर ८ का विपन्न सामुदायलाई नगरपालिकाले हाल सम्म राहत वित
    • प्रकाशित मितिः बैशाख 7, 2077
    • 1434 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रदेश १ का सबै मस्जिदहरु सिल गरिदै, मस्जिदमा रहेकाहरुलाई अन्य क्रेन्टाइनमा

    उदयपुर / प्रदेश १ स्थित रहेका सबै मस्जिदलाई सिल गर्ने भएको छ । गृहमन्त्रीको निर्देशनमा प्रमुख जिल्ला अधिकारीहरु मार्फत संघीय सरकारले सबै मस्जिदहरुलाई सिल गर्न लागिएको हो । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्
    • प्रकाशित मितिः बैशाख 6, 2077
    • 665 पटक पढिएको
    • मधेश स्पेशल
  • धरानको चारवटै नाका बन्द

    धरान । छिमेकी जिल्ला उदयपुरमा कोरोनाको संक्रमण देखिए पछि धरान उपमहानगरपालिकामा बसेको सुरक्षा बैठकले सबै नाकाहरु बन्द गर्दै बाहिरबाट आउने तरकारी, खाद्यान्नहरुमा समेत रोक लगाउने निर्णय गरेको छ । शुक्रबार उदयपुरको भुल्केमा
    • प्रकाशित मितिः बैशाख 6, 2077
    • 1135 पटक पढिएको
    • दिनेश गजमेर
  • मस्जिदमा लुकेर बसेका ८ जना भारतीयकाे काेराेना संक्रमण पाेजेटिभ

    सिरहा । नेपालमा शुक्रबार एकैदिन १४ जनामा काेराेना संक्रमण देखिएको छ । मुलुककाे विभिन्न ठाउँ थप १४ जनामा काेराेना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।   याेसँगै मुलुकमा काेराेना संक्रमितकाे संख्या ३०
    • प्रकाशित मितिः बैशाख 5, 2077
    • 902 पटक पढिएको
    • मधेश स्पेशल
  • कोरोना जंग जित्न सकारात्मक सोच सहयोगी भावना आवश्यक

    जिवछ उदासी बैशाख ३ गते विहानै नियमित नेपाली नेटवर्क सुन्दै थिए सधै झै आजपनि | ॠषि धमलाले जनता जान्न चाहन्छ कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसँगको अन्तवार्तामा पहिलो प्रश्न नै तेर्साउनु भयो लहानमा गरिएको रा
    • प्रकाशित मितिः बैशाख 4, 2077
    • 899 पटक पढिएको
    • मधेश स्पेशल
  • सप्तरीका दुई स्थानीय तह सिल, आवत जावत बन्द

    राजविराज । सप्तरीका दुई स्थानीय तह सिल गरिएको छ । यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडि गाउँपालिका सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले
    • प्रकाशित मितिः बैशाख 3, 2077
    • 1121 पटक पढिएको
    • मधेश स्पेशल
  • ऐतिहाँसिक पतारि पाेखरि मेला काेराेना महामारीको कारण स्थगित

    शिव कुमार शाह लहान / १४ अा‌ैं शताब्दीदेखि प्रत्येक वर्ष जुर शितलकाे दिन गाउँ पालिका लक्ष्मीपुर पतारी वाडा न.४ मा लाग्ने पतारी पाेखरी मेला यस वर्ष विश्वमा फैलिएको काेराेना महामारीको कारण, अहिलेकाे अवस्थामा चलिरहेको लकडाउनल
    • प्रकाशित मितिः बैशाख 3, 2077
    • 2105 पटक पढिएको
    • मधेश स्पेशल
  • आज जुड सितल पर्व

    लहान । नयाँ वर्षको आगमनका साथ तराईका जिल्लामा आज  जुड सितल  मनाईरहेका  छन् ।   यस वर्षकाे  पहिलो दिन हिजाे सतुवाइन पर्वका रुपमा मनाएकाे छ  । सो पर्वको अवसरमा देवीदेउतालाई सातु प्रसादका रुपमा चढाउने गरिन्छ । त्यसपछि परि
    • प्रकाशित मितिः बैशाख 2, 2077
    • 1752 पटक पढिएको
    • मधेश स्पेशल
  • पन्द्र सय बर्षमा यस पटक फुलवारी मेला स्थगित

    दिनेश्वर गुप्ता लहान । सातौ शताब्दीदेखि लाग्दै आएको फुलवारी मेला यस बर्ष कोरोना भाइरसको कारण स्थगित भएको छ । सम्भवत आज १५ सय बर्षमा यो पहिलो चोटी सलहेश फुलवारी मेला स्थगित भएको हो । लहान १२ र २२ वडा स्थित रहेको फुलवारी नयां बर्
    • प्रकाशित मितिः बैशाख 1, 2077
    • 4148 पटक पढिएको
    • मधेश स्पेशल
  • सीमामा भारतीय तस्करसंग झडप, एक प्रहरी जवान घाइते

    राेयाण्टर मण्डल लहान /    सीमामा खटिएका सुरक्षा बलले   भारतीय तस्करलाई  नेपाल प्रवेश गर्न रोकेपछि  नाकामा झडप भएको छ ।    सिरहा नगरपालिका-१९ सोहर्वा स्थित नाकामा झडप भएको छ । झडपका क्रममा एक जना सशस्त्र प्रहरी जवान
    • प्रकाशित मितिः बैशाख 1, 2077
    • 576 पटक पढिएको
    • मधेश स्पेशल
  • राहत वितरणमा भेदभाव भएकाे भन्दै डा अध्यक्ष कुटीए

    इनरुवा । राहत वितरणका लागी इनरुवा ८ स्थित दलित वस्तीमा पुगेका वडाअध्यक्षलाई स्थानियहरुले कुटपिट गरेका छन ।   इनरुवा नगरपालिकाले वितरण गर्ने राहत लिएर इनरुवा ८ स्थित मुसहरी पुगेका वडाअध्यक्ष रविन्द्र मण्डललाई लकडाउनबाट प्
    • प्रकाशित मितिः बैशाख 1, 2077
    • 854 पटक पढिएको
    • मधेश स्पेशल
  • सुखीपुर नगरपालिकाको तेस्रो स्थापना दिवस सम्पन्न

    रोयाण्टर मण्डल लहान / सुखीपुर नगरपालिकाको तेस्रो स्थापना दिवस भव्यताका सम्पन्न भएको छ । शनिबार श्री जनता माध्यमिक विद्यालय सुखीपुरको परिसरमा आयोजित विशेष समारोहबीच उक्त नगरपालिकाले तेस्रो स्थापना दिवस मनाएको हो । कार्यक्
    • प्रकाशित मितिः चैत्र 29, 2076
    • 1268 पटक पढिएको
    • मधेश स्पेशल
  • सरकारलाई सात समुद्रपारबाट मधेशी युवाको चिठी

    म विजय गुप्ता सिरहा जिल्ला सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने हाल  साउदीमा प्रवास जीवन विताउदै छु । अहिले कोरोनाको डर प्रवासमा नहुने कुरै छैन । कोरोनाबाट त म हात धोएरै भए पनि बचौंला । तर खै हिजो आज मनमा कोरोनासँगै अनेक कुराको
    • प्रकाशित मितिः चैत्र 29, 2076
    • 1573 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६