तथ्यांकमा काेराेना भाइरस - COVID - 19

समाज

    Showing 121-140 of 345 items.
  • राहत मांग गर्दै नगरपालिकामा ढुंगामुढा

    रोयाण्टर मण्डल/ कृष्ण मोहन चौधरी/ हरिपति लाल कर्ण / ओम प्रकाश गुप्ता लहान / राहत मांग गर्दै सिरहाको सुखीपुर नगरपालिकामा ढुंगामुढा प्रहार भएको छ । सुखीपुर नगरपालिका वडा नम्बर ८ का विपन्न सामुदायलाई नगरपालिकाले हाल सम्म राहत वित
    • प्रकाशित मितिः बैशाख 7, 2077
    • 1203 पटक पढिएको
    • मधेश स्पेशल
  • प्रदेश १ का सबै मस्जिदहरु सिल गरिदै, मस्जिदमा रहेकाहरुलाई अन्य क्रेन्टाइनमा

    उदयपुर / प्रदेश १ स्थित रहेका सबै मस्जिदलाई सिल गर्ने भएको छ । गृहमन्त्रीको निर्देशनमा प्रमुख जिल्ला अधिकारीहरु मार्फत संघीय सरकारले सबै मस्जिदहरुलाई सिल गर्न लागिएको हो । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्
    • प्रकाशित मितिः बैशाख 6, 2077
    • 442 पटक पढिएको
    • मधेश स्पेशल
  • धरानको चारवटै नाका बन्द

    धरान । छिमेकी जिल्ला उदयपुरमा कोरोनाको संक्रमण देखिए पछि धरान उपमहानगरपालिकामा बसेको सुरक्षा बैठकले सबै नाकाहरु बन्द गर्दै बाहिरबाट आउने तरकारी, खाद्यान्नहरुमा समेत रोक लगाउने निर्णय गरेको छ । शुक्रबार उदयपुरको भुल्केमा
    • प्रकाशित मितिः बैशाख 6, 2077
    • 845 पटक पढिएको
    • दिनेश गजमेर
  • मस्जिदमा लुकेर बसेका ८ जना भारतीयकाे काेराेना संक्रमण पाेजेटिभ

    सिरहा । नेपालमा शुक्रबार एकैदिन १४ जनामा काेराेना संक्रमण देखिएको छ । मुलुककाे विभिन्न ठाउँ थप १४ जनामा काेराेना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।   याेसँगै मुलुकमा काेराेना संक्रमितकाे संख्या ३०
    • प्रकाशित मितिः बैशाख 5, 2077
    • 679 पटक पढिएको
    • मधेश स्पेशल
  • कोरोना जंग जित्न सकारात्मक सोच सहयोगी भावना आवश्यक

    जिवछ उदासी बैशाख ३ गते विहानै नियमित नेपाली नेटवर्क सुन्दै थिए सधै झै आजपनि | ॠषि धमलाले जनता जान्न चाहन्छ कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसँगको अन्तवार्तामा पहिलो प्रश्न नै तेर्साउनु भयो लहानमा गरिएको रा
    • प्रकाशित मितिः बैशाख 4, 2077
    • 681 पटक पढिएको
    • मधेश स्पेशल
  • सप्तरीका दुई स्थानीय तह सिल, आवत जावत बन्द

    राजविराज । सप्तरीका दुई स्थानीय तह सिल गरिएको छ । यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडि गाउँपालिका सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले
    • प्रकाशित मितिः बैशाख 3, 2077
    • 924 पटक पढिएको
    • मधेश स्पेशल
  • ऐतिहाँसिक पतारि पाेखरि मेला काेराेना महामारीको कारण स्थगित

    शिव कुमार शाह लहान / १४ अा‌ैं शताब्दीदेखि प्रत्येक वर्ष जुर शितलकाे दिन गाउँ पालिका लक्ष्मीपुर पतारी वाडा न.४ मा लाग्ने पतारी पाेखरी मेला यस वर्ष विश्वमा फैलिएको काेराेना महामारीको कारण, अहिलेकाे अवस्थामा चलिरहेको लकडाउनल
    • प्रकाशित मितिः बैशाख 3, 2077
    • 1573 पटक पढिएको
    • मधेश स्पेशल
  • आज जुड सितल पर्व

    लहान । नयाँ वर्षको आगमनका साथ तराईका जिल्लामा आज  जुड सितल  मनाईरहेका  छन् ।   यस वर्षकाे  पहिलो दिन हिजाे सतुवाइन पर्वका रुपमा मनाएकाे छ  । सो पर्वको अवसरमा देवीदेउतालाई सातु प्रसादका रुपमा चढाउने गरिन्छ । त्यसपछि परि
    • प्रकाशित मितिः बैशाख 2, 2077
    • 1121 पटक पढिएको
    • मधेश स्पेशल
  • पन्द्र सय बर्षमा यस पटक फुलवारी मेला स्थगित

    दिनेश्वर गुप्ता लहान । सातौ शताब्दीदेखि लाग्दै आएको फुलवारी मेला यस बर्ष कोरोना भाइरसको कारण स्थगित भएको छ । सम्भवत आज १५ सय बर्षमा यो पहिलो चोटी सलहेश फुलवारी मेला स्थगित भएको हो । लहान १२ र २२ वडा स्थित रहेको फुलवारी नयां बर्
    • प्रकाशित मितिः बैशाख 1, 2077
    • 3401 पटक पढिएको
    • मधेश स्पेशल
  • सीमामा भारतीय तस्करसंग झडप, एक प्रहरी जवान घाइते

    राेयाण्टर मण्डल लहान /    सीमामा खटिएका सुरक्षा बलले   भारतीय तस्करलाई  नेपाल प्रवेश गर्न रोकेपछि  नाकामा झडप भएको छ ।    सिरहा नगरपालिका-१९ सोहर्वा स्थित नाकामा झडप भएको छ । झडपका क्रममा एक जना सशस्त्र प्रहरी जवान
    • प्रकाशित मितिः बैशाख 1, 2077
    • 395 पटक पढिएको
    • मधेश स्पेशल
  • राहत वितरणमा भेदभाव भएकाे भन्दै डा अध्यक्ष कुटीए

    इनरुवा । राहत वितरणका लागी इनरुवा ८ स्थित दलित वस्तीमा पुगेका वडाअध्यक्षलाई स्थानियहरुले कुटपिट गरेका छन ।   इनरुवा नगरपालिकाले वितरण गर्ने राहत लिएर इनरुवा ८ स्थित मुसहरी पुगेका वडाअध्यक्ष रविन्द्र मण्डललाई लकडाउनबाट प्
    • प्रकाशित मितिः बैशाख 1, 2077
    • 460 पटक पढिएको
    • मधेश स्पेशल
  • सुखीपुर नगरपालिकाको तेस्रो स्थापना दिवस सम्पन्न

    रोयाण्टर मण्डल लहान / सुखीपुर नगरपालिकाको तेस्रो स्थापना दिवस भव्यताका सम्पन्न भएको छ । शनिबार श्री जनता माध्यमिक विद्यालय सुखीपुरको परिसरमा आयोजित विशेष समारोहबीच उक्त नगरपालिकाले तेस्रो स्थापना दिवस मनाएको हो । कार्यक्
    • प्रकाशित मितिः चैत्र 29, 2076
    • 861 पटक पढिएको
    • मधेश स्पेशल
  • सरकारलाई सात समुद्रपारबाट मधेशी युवाको चिठी

    म विजय गुप्ता सिरहा जिल्ला सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने हाल  साउदीमा प्रवास जीवन विताउदै छु । अहिले कोरोनाको डर प्रवासमा नहुने कुरै छैन । कोरोनाबाट त म हात धोएरै भए पनि बचौंला । तर खै हिजो आज मनमा कोरोनासँगै अनेक कुराको
    • प्रकाशित मितिः चैत्र 29, 2076
    • 1329 पटक पढिएको
    • मधेश स्पेशल
  • नवराजपुर गाउँ पालिकाकाे १ कराेड ४० लाख  रुपैयाँको कोष निर्माण

     राेयाण्टर मण्डल लहान । काेरोना भाइरस संक्रमणका कारण उत्पन्न विपद व्यवस्थापनका लागि सिरहाको नवराजपुर गाउँ पालिकाले १ कराेड ४० लाख  रुपैयाँको कोष निर्माण गरेको छ ।   गाउँपालिका भरी विपन्न वर्ग तथा गरिव मजदुरहरुका लागि रा
    • प्रकाशित मितिः चैत्र 28, 2076
    • 618 पटक पढिएको
    • मधेश स्पेशल
  • ४ सय ५० जना विपप्न तथा निसाहय घरपरिवारलाई राहत स्वरुप खाधान्न सामग्री वितरण

    रोहित कुमार मण्डल सप्तरी (कुशहा ) २७ चैत्र । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले थप बैशाख ३ गते सम्मको लागि गरेको लकडाउनको कारण दैनिक ज्याला मजदुर
    • प्रकाशित मितिः चैत्र 27, 2076
    • 635 पटक पढिएको
    • मधेश स्पेशल
  • सुखीपुरले छर्किन शुरु गरियो किटनासक औषधि

    रोयाण्टर मण्डललहान / कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सुखीपुर नगरपालिकाले नगरका वडाहरुमा किटनासक औषधि छर्कन शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सुखीपुर नगरपालिकाले आज
    • प्रकाशित मितिः चैत्र 26, 2076
    • 1527 पटक पढिएको
    • रोयाण्टर मण्डल
  • लक्ष्मीपुर पतारी गाउँपालिकाले विपद व्यवस्थापन कोषमा २१ लाख रकम विनयोजन

    रोयाण्टर मण्डललहान / लक्ष्मीपुर पतारी गाउँ पालिका बोडको बैठक बाट सर्वसम्मतिबाट विपद व्यवस्थापन कोषका लागि २१ रकम विनयोजन गरेको छ । प्रदेश सरकारवाट आएको १० लाख र गाउँपालिका बाट ११ लाख गरि जम्मा २१ लाख वरावरको राहत प्याकेज बनाए
    • प्रकाशित मितिः चैत्र 26, 2076
    • 562 पटक पढिएको
    • मधेश स्पेशल
  • पाईपलाईन र ओभरट्यांक नहुँदा भएन सिँचाई

    राजेश कुमार सिंह ( राजु ) ढल्केवर / धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरमा विस बर्ष अघि निर्माण गरिएको वोरिंग पर्याप्त उपकरण र आवस्यक सामाग्रिको अभाव हुँदा सञ्चालनमा आउन सकेको छैन । वोरिंग सञ्चालनमा नआउँदा सिँचाई प्रभावित भएको
    • प्रकाशित मितिः चैत्र 25, 2076
    • 1205 पटक पढिएको
    • मधेश स्पेशल
  • १ सय ५६ दलित, विपप्न तथा निसाहय घरपरिवारलाई राहत स्वरुप खाधान्न सामग्री वितरण

    रोहित कुमार मण्डल लहान । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले थप बैशाख ३ गते सम्मको लागि गरेको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक गुजारा
    • प्रकाशित मितिः चैत्र 25, 2076
    • 1165 पटक पढिएको
    • मधेश स्पेशल
  • बँगुर पालकयुवाले बाँडे मास

    ढल्केवर समाचारदाताढल्केवर / बिदेशबाट कमाई गरेर फर्किएर बँगुर पालन गरेकायुवाले आफ्नै प्रयासबाट गाउँमाकोरोना नियन्त्रण गर्न सेनेटरी माक्स वितरण गरेर सबैलाई अचम्मितबनाएका छन् । पहिला शसस्त्र प्रहरीको जागिर खाए , मिथिलानगरपा
    • प्रकाशित मितिः चैत्र 25, 2076
    • 1062 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६