तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुरक्षा/अपराध

    Showing 81-100 of 107 items.
  • गैरकानुनी वित्तीय कारोबार गर्नेहरु जेल चलान

    चैत्र ५, २०७४ / ईटहरी: जिल्ला अदालत सुनसरीले गैरकानुनी वित्तीय अपराध गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईवीले सुनसरीबाट पक्राउ गरी मुद्दा चलाएका मध्ये दुई जनालाई धरौटी र बाँकी सबैलाई पुर्पक्षका लागि
    • प्रकाशित मितिः चैत्र 5, 2074
    • 359 पटक पढिएको
    • मधेश स्पेशल
  • सनराइज बैंकको धरान शाखा लुटियो

    चैत्र ५, २०७४ / ईटहरी: सुनसरीको धरानस्थित सनराइज बैंकको शाखा लुटिएको छ । लुटेराहरुले बैंकको ताला फोडेर आइतबार राती चोरी गरेका हुन् । तीन वटा लकरको ताला फोडेर भएको लुटपाटमा १० लाख नगद चोरी भएको भेटिएको इलाका प्रहरी कार्यालय धरानल
    • प्रकाशित मितिः चैत्र 5, 2074
    • 315 पटक पढिएको
    • मधेश स्पेशल
  • नागरिक लगानी कोषका प्रवन्धक पक्राउ

    चैत्र ५, २०७४ / ईटहरी: वित्तिय अपराधविरुद्द पछिल्लो समयमा आक्रामक बनेको नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान व्युरो सिआईवीले बित्तिय अपराध गरेको अभियोगमा नागरीक लगानी कोषका सहायक प्रबन्धक छविरमण अधिकारीलाई पक्राउ गरेको छ। बे
    • प्रकाशित मितिः चैत्र 5, 2074
    • 350 पटक पढिएको
    • मधेश स्पेशल
  • रंगेहात लेखा अधिकृत पक्राउ

    चैत्र ४, २०७४ / सिरहा: अख्तियारको टोलिले सिरहामा एक लेखापाललाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयवाट खटिएका टोलिले कल्याणपुर जब्दी नगरपालिकाका लेखापाल जयराम चौधरीलाई रंगेहात पक्राउ गरेको
    • प्रकाशित मितिः चैत्र 4, 2074
    • 395 पटक पढिएको
    • मधेश स्पेशल
  • जनकपुरमा ट्राफिक प्रहरीले बरामद गर्यो ३५ तोला सुन र एक किलो चाँदी

    चैत्र ४, २०७४ / जनकपुरधाम: ट्राफिक प्रहरीले जनकपुरमा ३५ तोला सुन र एक किलो १ सय ५७ ग्राम चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । शनिवार दिउँसो २ बजे जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको को १ च ७११८ नम्बरको कारमा लुकाई लैजाँदै गरेको सो
    • प्रकाशित मितिः चैत्र 4, 2074
    • 291 पटक पढिएको
    • मधेश स्पेशल
  • रुद्राक्ष र सिक्काको मुल्य करोड, चार पक्राउ

    चैत्र ४, २०७४ / विराटनगर: नक्कली एकमुखे रुद्राक्ष र तामाको (सिक्का) को मुल्य एक करोड तोकेर किनबेच हुने क्रममा चार जना प्रहरीको नियन्त्रणमा परेका छन् । विराटनगरका एक जना मारवाडीबाट नगद एक करोड लिने गरि ‘ड्रिल’ भईसकेको कारोबार ब
    • प्रकाशित मितिः चैत्र 4, 2074
    • 492 पटक पढिएको
    • मधेश स्पेशल
  • आफ्नै दाजुले चलाएको गोली लागेरभाईको मृत्यु

    चैत्र २, २०७४ / ताप्लेजुङ: ताप्लेजुङमा आफ्नै दाजुले चलाएको गोली लागेर भाईको मृत्यु भएको छ । ताप्लेजुङको आठराइ त्रिवेणि गाउँपालिका वडा नं ३ हाम्पाङका २७ वर्षिय दाजु सुवास आङ्वुहाङले चलाएको गोली लागेर २२ वर्षिय भाई दिवस आङ्वुहाङ
    • प्रकाशित मितिः चैत्र 2, 2074
    • 321 पटक पढिएको
    • मधेश स्पेशल
  • ईलाका स्तरीय वन अतिक्रमण सम्वन्धि गोष्ठी सम्पन्न, अतिक्रमण हटाउन निप्रजिअको निर्देशन

    चैत्र १, २०७४ / सिरहा: ईलाका स्तरीय वन अतिक्रमण ,वन पैदावारको चोरी निकासी नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि अन्तरक्रिया बैठक सम्पन्न भएका छन् । जिल्ला वन कार्यालय सिरहा लहानको आयोजना भएको ईलाका स्तरीय वन अतिक्रमण , वन पैदावारको
    • प्रकाशित मितिः चैत्र 1, 2074
    • 332 पटक पढिएको
    • मधेश स्पेशल
  • मृत्युपछि खुल्यो सुन तस्करीकोे रहस्य, नाइके गोरे अझै फरार

    चैत्र १, २०७४ / ईटहरी: माघ तेस्रो साता काठमाडौँ स्थित त्रिभुवन विमानस्थल हुँदै दुबईबाट भित्रिएको भनिएको ३३ केजी सुन हराएको विषयलाई लिएर उर्लावारीका सनम शाक्यको हत्या भएको भनेर बाहिर आएको भए पनि उक्त घटनाको प्रारम्भिक विन्दु र
    • प्रकाशित मितिः चैत्र 1, 2074
    • 265 पटक पढिएको
    • मधेश स्पेशल
  • ४५ लाख नगदसहित भारतीय नागरिक पक्राउ

    फाल्गुन २२, २०७४ / विराटनगर: विराटनगरबाट मोरङ प्रहरीले नेपाली रुपैयाँ ४५ लाख नगद र एउटा कारसहित सोमबार एक भारतीय नागरिक पक्राउ गरि मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । रकम अवैध रुपमा भारतबाट जोगबनी नाका हुँदै विराटन
    • प्रकाशित मितिः फाल्गुन 22, 2074
    • 270 पटक पढिएको
    • मधेश स्पेशल
  • जोखिममा धितोमा राखिएका गहना

    फागुन १०, २०७४ / ईटहरी: सुनचाँदी व्यवसायीहरुले अवैधरुपमा गर्दै आएको वैंकीङ कारोवार र सिआईवीले थालेको वित्तिय अपराधविरुद्दको कारवाहिका कारण हजारौ सर्वसाधारणले बचत गरेको पैसा र सुनचाँदीका गहना जोखिममा परेका छन् । कारवाहिको ने
    • प्रकाशित मितिः फाल्गुन 10, 2074
    • 378 पटक पढिएको
    • मधेश स्पेशल
  • १० हजार घुस लिने प्रहरी जवान जनकपुरबाट अख्तियारको फन्दामा

    माघ २२, २०७४ / जनकपुरधाम: रक्सी विक्रि वितरण गर्ने लाईसेन्स बनाई दिने भन्दै १० हजार रुपैयाँ घुस लिँदै गरेका एक जना प्रहरी जवानलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास
    • प्रकाशित मितिः माघ 22, 2074
    • 399 पटक पढिएको
    • शैलेन्द्र क्रान्ति
  • धादिङमा चरेश लुटेरा र प्रहरीबीच ‘इन्काउन्टर’

    माघ २२, २०७४ : धादिङ/ चरेश तस्करहरुलाई पछ्याउदै गएको प्रहरी र लुटेरा समूहबीच धादिङमा ‘इन्काउन्टर’ भएको छ। प्रहरीलाई आक्रमण गर्दै भाग्न खोज्ने ४ जना लुटेरा र १ जना चरेश तस्कर पक्राउ परेका छन्। केही भागेका छन्। शनिबार बेलुका ई
    • प्रकाशित मितिः माघ 22, 2074
    • 300 पटक पढिएको
    • मधेश स्पेशल
  • जनकपुरको सडकमा दुव्र्यवहारले महिला आजित

    माघ १७, २०७४ / जनकपुरधाम: सानु साह (नाम परिवर्तन)लाई एक साताअघि संकटमोचन मन्दिर पछाडि तीन युवाले दुव्र्यवहार गरे। कलेज जाँदै गर्दा मोटरसाइकलमा आएका युवाले हात समाएर उनीमाथि दुव्र्यवहार गरेका थिए। कक्षा ११ मा अध्ययनरत उनी उक्त घ
    • प्रकाशित मितिः माघ 17, 2074
    • 414 पटक पढिएको
    • मनिका झा
  • फेरि प्रहरीको इन्काउन्टर : ‘टीके डाका’को मृत्यु

    माघ, १३, २०७४ / काठमाडौँ: काठमाडौमा भएका शृृङ्खलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछापका टीका थापामगर शनिवार प्रहरीको इन्काउन्टरमा मारिएका छन् । माघ ४ गते मध्यराती डिल्लीबजार स्थित गोलघरबाट भागेका थापा मगरको चितवन
    • प्रकाशित मितिः माघ 13, 2074
    • 315 पटक पढिएको
    • मधेश स्पेशल
  • ५१ किलो गाँजासहित भराैलबाट श्रीमान श्रीमती पक्राउ

    माघ १०, २०७४ / सुनसरी: सुनसरीको बराह-५ भरौलबाट प्रहरीले मंगलबार ५१ किलो २६० ग्राम गाँजासहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ। गोप्य सुचनका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजे ५० बर्षिय राम बहादुर र
    • प्रकाशित मितिः माघ 10, 2074
    • 307 पटक पढिएको
    • मधेश स्पेशल
  • धरान उपमहानगरको नाममा ठगी

    माघ १०, २०७४ / ईटहरी: धरान उपमहानगरपालीकाको नाममा एक निजि शिक्षण संस्थाले लोक सेवा तयारी कक्षाका नाममा झुटो विज्ञापन गरिरहेको पाईएको छ । उपमहानगरपालीकाले दिने वजेटवाट गरिने लोकसेवा तयारी कक्षाका विषयमा सो संस्थाले निर्णय हुन
    • प्रकाशित मितिः माघ 10, 2074
    • 378 पटक पढिएको
    • चन्द्रमणि कट्टेल
  • होस्टलमा मृत भेटिएकी छात्राको घटना ‘गुपचुप’ पार्ने प्रयास

    माघ ८, २०७४ / विराटगर: विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा १२ अध्ययनरत एक छात्राको रहस्यमय निधन भएको छ । गत माघ ४ गते विराटनगर–१० स्थित बिन्दबासिनी होस्टलको एउटा कोठामा मृत फेला परेकी छात्राको घटना बाहिर आएको छैन । घटनालाई गु
    • प्रकाशित मितिः माघ 8, 2074
    • 344 पटक पढिएको
    • मधेश स्पेशल
  • १५ दिनको सुत्केरीको श्रीमानले गरे हत्या

    माघ ८, २०७४ / झापा: झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको शनिबार राति हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया
    • प्रकाशित मितिः माघ 8, 2074
    • 336 पटक पढिएको
    • मधेश स्पेशल
  • आजको राशिफल– ३० पौष २०७४, आइतबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । द
    • प्रकाशित मितिः पुष 30, 2074
    • 286 पटक पढिएको
    • मधेश स्पेशल

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६