लागू औषध सहित २ जना पक्राउ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलिले

  • प्रकाशित मितिः माघ २२, २०७५
  • रोयाण्टर मण्डल
  • 1418 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / लागू औषध सहित सिरहामा आज सोमबार २ जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलिले जिल्ला सिरहा गोलबजार वडा नम्बर ८ बस्ने बर्ष २२ का दिपेन्द्र यादब , जिल्ला उदयपुर कटारी नगरपालिका वडा नम्बर १ बस्ने २५ बर्षीय गोकर्णलाई नरहा गाउँपालिका वडा नम्बर ३ नयाँ चौहर्वा सडक खण्डमा चेकजाचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।


प्रहरी टोलीले उनीहरु चढेको स २ प ४४७९ नम्बर मोटर साईकल सहित उनीहरुसाथबाट नाईट्रोसुन २० चक्की, पेन्टालाब २१ ट्याब्लेटस,टिडी जेसीक लुफिजेसिक ७ थानडाईजोपान ७ थान,रानाको साथबाट कोरेक्स १ सय एमएलको १ बोतल,स्पास्मो प्रोक्सिबन ५६ क्याप्सुल, एभलतबबिद –२१ एम्पुल र Codeine Phosphate And Cholorpheniramine Maleate Syrup DAILEX-DC: ९१ बोतल बरामद गरेको जनाएको छ ।


प्रहरी नियन्त्रणमा रहेका दुई जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा डिसपी माधब राज खरेलले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६