लागू औषध सहित २ जना पक्राउ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलिले

  • प्रकाशित मितिः माघ 22, 2075
  • रोयाण्टर मण्डल
  • 1164 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / लागू औषध सहित सिरहामा आज सोमबार २ जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलिले जिल्ला सिरहा गोलबजार वडा नम्बर ८ बस्ने बर्ष २२ का दिपेन्द्र यादब , जिल्ला उदयपुर कटारी नगरपालिका वडा नम्बर १ बस्ने २५ बर्षीय गोकर्णलाई नरहा गाउँपालिका वडा नम्बर ३ नयाँ चौहर्वा सडक खण्डमा चेकजाचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।


प्रहरी टोलीले उनीहरु चढेको स २ प ४४७९ नम्बर मोटर साईकल सहित उनीहरुसाथबाट नाईट्रोसुन २० चक्की, पेन्टालाब २१ ट्याब्लेटस,टिडी जेसीक लुफिजेसिक ७ थानडाईजोपान ७ थान,रानाको साथबाट कोरेक्स १ सय एमएलको १ बोतल,स्पास्मो प्रोक्सिबन ५६ क्याप्सुल, एभलतबबिद –२१ एम्पुल र Codeine Phosphate And Cholorpheniramine Maleate Syrup DAILEX-DC: ९१ बोतल बरामद गरेको जनाएको छ ।


प्रहरी नियन्त्रणमा रहेका दुई जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा डिसपी माधब राज खरेलले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६