जलबायु परिर्वतन कारण कृर्षि उत्पादनमा ह्रास : नगर प्रमुख रामऔतार ‘हिमालमा हिउँ कम हुँदै गएको छ, तापक्रम बढ्दै गएको छ’

  • प्रकाशित मितिः माघ 24, 2075
  • रोयाण्टर मण्डल
  • 1078 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / जलवायु सम्मेलनका सहभागीहरुले जलवायु परिवर्तनको असर नगरमा देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । ‘हिमालमा हिउँ कम हुँदै गएको छ, तापक्रम बढ्दै गएको छ’, सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रामऔतार यादब भन्नुभयो ।


विहीवार देखि सुखीपुर नगरपालिकाको वडा नम्बर १ मोहनपुर कमलपुरमा सुरु भएको वतावरण अनुकुलन गाउँ कार्यक्रममा उहाँले भने वतारण प्रतिकूल हुँदै गएकोमा छ । साथै नगरमा जलवायु परिर्वतनको असरले भूमिगत पानीका स्रोत सुक्दै गएको र एउटै नगरमा फरक फरक वर्षा हुने गरेकाे छ ।


सिरहाको सुखीपुर नगरपालिकाका ग्रामिण भेगका कृषकहरुले जलबायु परिर्वतनका कारण कृषि तथा उत्पादनमा हास आएको सहभागीहरुले पनि गुनासो गरेका छन् ।
सुखीपुर नगरपालिकाको सहकार्य रिसर्च इन्क्लेब प्रा.लि. संखमूल काठाण्डौ आयोजनामा वतावरण अनुकुलन गाउँ कार्यक्रमका सहभागीहरुले तालिमको क्रममा क्रममा यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा सहभागी कृषकहरुले जलवायु परिर्वतनका विगतमा राम्रो उत्पादन दिइ रहेको दलहन र मास जस्ता कोषेबाली लोप भइ सकेको र गहु र धान बालीको उत्पादनमा हस आएको फलफुलहरु निर्धारित सयम भन्दा पनि फरक समयमा फुल्न थालेको, कोदो लोप हुने अवस्था उत्पादनमा पनि कमी आएको, रोग किराको प्रकोप बढेको जस्ता गुनासो गरेका छन् ।


जिल्लाका सुखीपुर नगरपालिका १० वटै वडाहरुमा जलबायु परिर्वतनका कारण समयमा पानी नपर्ने लगायतका समस्या देखिए पछि कृषि उत्पादन घट्नुका साथै विभिन्न प्रकारको रोगले कृषि उत्पादन क्षति र समाधानका उपायहरुमा कार्यक्रममा छलफल भयो ।
सुखीपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र चौधरी अध्यक्षता दुर्गा प्रसाद पोखरेलको प्रशिक्षण कार्यक्रम भएको रिसर्च इन्क्लेब प्रा.लि. संखमूल काठाण्डौ अध्यक्ष दुर्गा प्रसाद दहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६