नमुना सडक बन्न थालेपछि गाउँलेहरु खुशी गाउँलेहरु खुशी

  • प्रकाशित मितिः फाल्गुन ४, २०७५
  • रोयाण्टर मण्डल
  • 1130 पटक पढिएको

शम्भु पण्डित
धनुषा । गाउँमै सडक नमुना सडक बन्न थालेपछि गाउँलेहरु खुशी भएको छ ।

धनुषाको सबैला नगरपालिका मट्टही ७ धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ अन्तर्गत परिक्रमा सडक मट्टही देखि खउनासम्म निर्माण हुने सडक शुक्रबार देखि बाटो बनाउने कार्य शुरु भएपछि स्थानीयहरु खुशि हुने गरेका हो ।


परिक्रमा सडक सडको चौडाई पहिलेको अनुपातमा बढढाएपछि सडक मा पर्ने घर भत्काउने कार्य समेत भएको रोशन कन्ट्रकशन का मनेजर हिरा भगतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६