राजनिवास र रजनीगन्धाको तस्कर कौशल अवैद्य रुपमा नेपाल भित्रियाउँने

  • प्रकाशित मितिः फाल्गुन 5, 2075
  • रोयाण्टर मण्डल
  • 973 पटक पढिएको

दिनेश्वर प्रसाद गुप्ता
लहान ५ फागुन । पशुपति उच्च मावि लहानको जग्गा भाडा लिएर पसल खोलेर बसेका कौशलले दैनिक लाखौको राजनिवास र रजनीगन्धा अवैद्य रुपमा नेपाल भित्रियाउँने गरेको छ । कौशलले लहानक्षेत्रका अधिकाँश पसललाई रजनीगन्धा र राजनिवास सप्लाई गर्दै आएको छ ।

पशुपति स्कूलको जग्गा प्रयोग गरेर दैनिक राजस्व छली गरेर राजनिवास, रजनीगन्धालगायत किरानाको मालसमान नेपाल भित्रियाउँने गरेको खुलासा भएको छ । कौशलले प्रहरीका विशेष जवानलाई नजराना दिएर यस्तो कारोबार गर्दै आएको छ । उनले बस र मोटरसाईकल प्रयोग गरेर मालसमान भित्रियाउँदै आएको छ । नेपालबाट मरिच समेत बेलाबखत भारत पुर्याउँन कौशल सक्रिय रहेका छन् । उनीसँगै तस्करीमा दिपेन्द्र साह पनि सक्रिय छन् ।

जिल्ला प्रहरीले तस्करी नियन्त्रण गर्न सक्रिय रहेको बेला यस्ता तस्करहरुलाई नियन्त्रण गर्न असफल भएको छ । सिरहा प्रहरीलाई यस्ता तस्करहरुले चुनौती दिँदै आफ्ना कारोबार सक्रिय पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६