रोयाण्टर मण्डल
सिरहा / किसानहरु ऋण लिएर गहुँ खेती गरेका छन् । अहिले गहुँ बालीमा किरा प्रकोप बढ्न थालेपछि किसानहरु दुखित भएका छन् ।
सिरहाको सुखीपुर नगरपाकिला ८ स्थितका विग्हौ खेतमा किराको प्रकोप भएपछि किसानहरु किटनाशक औषधीहरु दिदा पनि किराहरु मन नथालेपछि किसानहरुलाई झन पिडा बढेको छ ।
वर्षभरी घर जहानलाई पालन गहु खेती गरे । साहुको ऋण लिएर खेती गरे तर किराको प्रकोपले लगानी पनि नआउने सुखीपुर नगरपालिका वडा नम्बर ८ का किसान राजकुमार पंडितले दुखेसो पोख्नुभयो ।
पण्डित एउटा किसान उदाहरणका पात्र मात्रको यहाँको दजानौ किसानको ब्यथा यही रहेको छ । बर्ष भरि खाने खेतिमा किराको प्रकोप बढेपछि अहिले किसानहरु चिन्तित भएका छन । गहुमा दाना हुन नपाउदै किसानहरुले लगाएकोे गहुबालिमा समस्या देखा पर्ने थालेको छ । गहुको बालिमा राख्ने सबै औषधि राख्नुभयो, तर पनि गहुबालीमा किरा लागेको छ । युरीया बाहेक जिकं पोटास सबै औषधि राखेँ तर पनि किराले खाइरहेको छ, अहिले जराबाट मर्दै गएको छ, गवारो लागेको जस्तो देखिन्छ । किरा मसिनो लामो खालको छ, डाँठमा समेत किरा लागेको छ । रोगको प्रकोप बढ्दै गएको छ ।
गुलाबी रङ्गको पुतली हुन्छ, यसले पातको पछाडि पट्टी अण्डा हुर्काएको हुन्छ, यो फुटेर गाभामा झर्छ, त्यहीँ यसको वृद्धि विकास हुँदा, जरामा किराको संक्रमण बढी हुन्छ, किराले जरा काट्ने समस्या पनि यहीँबाट सुरु हुन्छ । विषादी नै प्रयोग गर्नुपरेको खण्डमा साटाफ क्लोराइड प्रयोग गर्दा राम्रो हुन्छ । घरेलु उपचार भनेको लाई किरा लागेको खण्डमा गाईको गहुँत प्रयोग गर्न सकिने सुखीपुर नगरपालिकाका कृषि वृज्ञ लक्ष्मी नरायण यादबले बतउनुभयो
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदिय... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६