करेन्ट लागेर एक महिलाको मृत्यु महिलाको मृत्यु

  • प्रकाशित मितिः फाल्गुन 12, 2075
  • 875 पटक पढिएको

राम भरोषी यादब
सिरहा । सिरहा धनगरढीमाई नपामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सिरिहा धनगढीमाई नपा २ धनगढ्हाककी ३५ वर्षीया हजरा खातुनको विद्युतको नाङ्गो तार छुदा आज विहान करेन्ट लागेर मृत्यु भएको हो ।


गाउँकै अलि हुसेनले विद्युतको तारमा डाइरेक्ट हुकिङ्ग गरेर तरकारी बारीमा सिंचाई गरी त्यसै छोडेको तारमा करेन्ट लागेर मृत्यु भएको स्थानीयले जनाएको छ । खातुनकै घरबाट हुसेनले तार लगेर हुकिङ्ग गरी तरकारी बारीमा सिञ्चाई गरेका थिए । तार माग्न जाँदा बारीमै छ लिएर आउनु भनेपछि उनी तार लिन गएका उनको करेन्ट लागेर मृत्यु भएको आफन्तले बताए ।

करेन्ट लागेर खेतमै मृत्यु भएका खातुनलाई हुसेनले नै घरमा ल्याएर फालिदिएको जनाएको छ ।

खातुनको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लगिएको जनाएको छ । खातुनका आफन्तले तार नाङ्गो तार छोडेर करेन्ट लागनेको हुँदा नाङ्गो तार छोड्ने उपर कार्वही र क्षतिपूर्तिको माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६