सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

  • प्रकाशित मितिः बैशाख 10, 2076
  • मधेश स्पेशल
  • 1252 पटक पढिएको

राजेन्द्र महतो 
लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगाइ पंखा मा झुन्डिएर आत्महत्या गरेकी छिन।
गोलबजार न-पा-४ बस्ने हरिनारायण ठाकुर को १९बर्शिय छोरी सर्मिला कुमारी ठाकुरले आत्महत्या गरेकी हुन।
घरमा कोइ नभएको बेला कोठा भित्रै सलको पासो लगाइ पंखा मा झुन्डिएको अबस्थामा आत्महत्या गरेकी ईलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ।
मृतक को लास पोस्टमार्टम को लागि रा-उ-अस्पताल लहान पठाएको र आत्महत्याको कारण पुष्टि हुन नसकेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६