मरेको मछा मार्ने क्रममा पोखरीमा डुबेर बालकको मृत्यु

  • प्रकाशित मितिः बैशाख 13, 2076
  • रोयाण्टर मण्डल
  • 1382 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / पोखरीमा डुबेर सिरहाको सुखीपुर नगरपालिका–६ मा शुक्रवार बिहान ९ः३० बजे ७ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान नगरपालिका – १२ भोटीया टोल बस्ने देबु साहको सात वर्षीय छोरा शुशिल साह रहेको छ ।

साह मामा घर आएको बेला घर नजिकै रहेको पोखरीमा मरेको मछा मार्ने क्रममा त्यही पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखीपुरका सई सिकेन्द्र साहले जानकारी गराउनुभयो ।

 

( यस अनलाईनमा प्रकाशित / प्रसारित समाचार लेख रचनालाई “साभार : मधेश स्पेशल डटकम उल्लेख गरिदिनुहुन अनुरोध गर्दछौं । र, प्रकाशित/प्रसारित सामग्रीको जानकारी यस [email protected] लिंक पठाइदिन पनि अनुरोध गर्दछौं ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६