विराटनगर/ नेपाल टाईम्स मिडिया प्रा।लि। द्धारा सञ्चालित प्रदेश नं. १ को पहिलो अनलाइन टेलिभिजनका रुपमा स्थापना भएको नेपाल टाईम्सले संघीय राजधानी काठमाडौमा आफ्नो पहिलो शाखा कार्यालय विस्तार गरेको छ ।
विगत डेढ वर्षदेखि सत्यतथ्यमा आधारित रहेर नविनतम समाचारका साथ अनलाइन पोर्टल र अनलाइन टेलिभिजन मार्फत पाठकहरुमाझ आइरहेको नेपाल टाईम्सले पहिलो शाखा संघीय राजधानी काठमाडौमा विस्तार गरेको हो ।
२०७४ साल साउन ४ गते औपचारिक रुपमा दर्ता भएर डिजिटल अनलाइन पत्रिकाबाट सुरु भएको नेपाल टाईम्सले औपचारिक रुपमा प्रदेश नं। १ कै पहिलो अनलाइन टेलिभिजन दर्ता गरी सञ्चालनमा ल्याएको थियो ।
समाचार, अन्तरवार्ता, मनोरञ्जनात्मक लगायतका सामग्री दर्शक तथा पाठक माझ पस्किएर पूर्वमै सर्वाधिक लोकप्रिय बनेको नेपाल टाईम्सले आफ्नो पहिलो शाखा संघीय राजधानी काठमाण्डौं स्थित बागबजारमा सञ्चालनमा ल्याएको हो ।
शाखा कार्यालयको बुधबार औपचारिक कार्यक्रमकाबीच नेपाल टाईम्सका प्रवन्ध निर्देशक सैहैन्सा सिद्दिकी, नेपाल टाईम्सका सल्लाहकार स्वरेजराज वन्त, सामाजिक अभियान्ताहरु अशोक थापा, महेश श्रेष्ठ, युवा पत्रकार अब्दुलाह मियाँ लगायतको उपस्थितीमा उद्घाटन गरिएको छ ।
सो अबसरमा नेपाल टाईम्सका प्रवन्ध निर्देशक सिद्दिकीले प्रदेश नम्बर १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेपाल टाईम्सको पहिलो शाखा संघीय राजधानी काठमाडौमा स्थापना गर्न पाउँदा खुशी लागेको बताउँदै देशभरका प्रमुख शहरहरुमा पनि अब क्रमैसँग शाखा कार्यालयहरु विस्तार गर्दै लगिने जानकारी दिए ।
नेपाल टाईम्सलाई छोटो समयमा दर्शक तथा पाठकबाट ठूलो साथ र सहयोग रहेको बताउदै सिद्दिकीले आगामी दिनमा दर्शक तथा पाठकको भरोसालाई थप उचाईमा पुर्याउने बताए ।
शाखा कार्यालयमा बिजनेश डेभ्लोपरका रुपमा समिता ओझाले काम गर्ने छिन् । “आवाज विहीनहरुको आवाज” बन्ने लक्ष्य र उद्देश्य राखी ०७५ भदौ १७ गते आइतबारबाट अनलाइन टेलिभिजनको सुरुवात गरेको नेपाल टाईम्सले पछिल्लो समय समाचारका साथै पूर्वमै चर्चित मिसन नेपाल टाईम्स, भ्वाईस अफ विराटनगर, आजको शिक्षा, नेपाल टाईम्स स्पेशल लगायतका कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ ।
जुन कार्यक्रमका र्दशक दिनानुदिन बढ्दोक्रममा छन । अनलाइनले आफ्नो फेसबुक पेज ल्भउब ित्ष्mभक, धधध।लभउबतिष्mभक।लभत मार्फत आर्थिक,सामाजिक,राजनितिक,शिक्षा, खेलकुद,पर्यटन,कला,सिनेमा,बैँकिङ,बिजनेश लगायतका क्षेत्रमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरु तथा सुचना सामाग्रीहरु पाठकहरुमाझ पुर्याउँदै आएको नेपाल टाईम्स मिडिया प्रा।लिका संस्थापक तथा प्रबन्ध निर्देशक सिद्दिकीले बताए ।
देशमा अनगिन्ती मिडियाहरु हुँदा हुँदै आफूलाई स्थापित गर्नु एउटा चुनौतीको विषय भए पनि पाठहरुको माया र शुभचिन्तकहरुको सहयोगले छोटो समय अवधिमै लोकप्रिय बनेर नेपाल टाईम्सले आफ्नो पहिचान बनाउन सफल भएको नेपाल टाईम्सका निर्देशक मुकुल दाहालले बताए ।
नेपाल टाईम्स अनलाइन टेलिभिजनले समाजका हरेक घटनाक्रमहरुलाई समेटेर अबको केही दिनमै नियमित समाचार समेटिएको टप फिप्टिन बुलेटिनका साथमा मनोरन्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैछ ।
काठमाडौमा आफ्नो पहिलो शाखा कार्यालय विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्य... ... ...
विनोद मण्डल सिरहा / सिरहाको सीमावर्ती नेपाल भारत �... ... ...

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६