प्रहरीले काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाबाट लागुऔषधसहित आठजनालाई पक्राउ गरेको छ ।
विरगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना ७ ख २७४२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालिका-३२ काअक्लेस दास थारु, गौरी शंकर ठाकुर, काठमाडौं मुलपानी बस्ने जयकिशोर ठाकुर, कैलाली धनगढी उपमहानगरपालिका-४ का किरण लामा, विराटनगर-१८ आनन्द गिरी र प्रकाशयादवलगायत रहेका छन् ।
उनीहरुको साथबाट लागुऔषध नाईट्राभेट-१४४० ट्याबलेट, नुफिन ९९ एम्पल, डाईजेल्याब ९८ एम्पल र फेनारगन ९६ एम्पल र लागुऔषध खैरो हेरोईन ४।१९ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६