लोकसभा चुनाव : कन्हैया कुमार ५८ हजार मतले पछि परे

  • प्रकाशित मितिः जेठ 9, 2076
  • मधेश स्पेशल
  • 784 पटक पढिएको

भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । बिहारको बेगुसरायमा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। त्यहाँ भाजपाका उमेद्बार गिरिराज सिंहले अग्रता लिएका छन् ।

बहुचर्चित भारतीय कम्युनिष्ट पार्टीका प्रत्यासी कन्हैया कुमार दोस्रो नम्बरमा छन् । उनी सिंह भन्दा ५८ हजार मतले पछि परेका छन् । भाजपा नेतृत्वको गठबन्धनले आक्रामक अग्रता कायमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका ५ बजे सकिँदै

काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद

सुखीपुरमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६