मोदीको जितमा वीरगन्जमा विजय जुलुस, दीप प्रज्वलन पनि

  • प्रकाशित मितिः जेठ 10, 2076
  • मधेश स्पेशल
  • 880 पटक पढिएको

वीरगन्ज/ भारतमा भएको लोकसभा निर्वाचनमा भाजपाले विशाल बहुमत प्राप्त गरेपछि नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने भएपछि वीरगञ्जमा विजय जुलुश निकालिएको छ ।

विश्व हिन्दू संगठनले वीरगञ्जमा मोदीको तस्बिरसहितको ब्यानरका साथ बिहीबार साँझ जुलुश निकालएको हो । संगठन र नागरिक समाजले दीप प्रज्वलन पनि गरिएका छन् । साथै मिठाई समेत बाँडिएको छ ।

हर हर मोदी, घर घर मोदी, आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाएका थिए । - लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६