काठमाडौं/ लोकसभा चुनावमा भारी बहुमतसहित नयाँ रेकर्ड बनाउँदै भाजपा फेरि सत्तामा जाने पक्का भएको छ ।
भारतीय मिडियाले जनाएअनुसार नरेन्द्र मोदीले अंग्रेजी मिति ३० मे २०१९ का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोका कार्यकालका लागि शपथ लिने छन् ।
प्रचण्ड जित लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले पार्टी वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई भेटी आशीर्वाद लिएका छन् ।
आर्शिवाद लिनको लागि दुवै नेता लालकृष्ण आडवाणीको घर पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले आडवाणीसँगको भेटपछाडि ट्वीट गर्दै आणवाडीले देखाएको बाटोमा निष्ठापूर्वक हिंड्ने बताएका छन् ।
कुनै बेला पार्टीका सबैभन्दा शक्तिशाली नेतामा रुपमा रहेका आडवाणी पछिल्लो समय पुरै राजनीतिबाट निस्क्रिय छन् । उनी पछिल्लो लोकसभा निर्वाचनमा सामेल भएनन् ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६