ओली सरकार विरुद्ध ढल्केबरमा काँग्रेसको विशाल प्रदर्शन

  • प्रकाशित मितिः जेठ १८, २०७६
  • मधेश स्पेशल
  • 1187 पटक पढिएको

जनकपुर/ नेपाली काँग्रेसले आज राष्ट्रीय जागरण अभियान अन्तर्गत धनुषाको धल्केबरमा विशाल प्रदर्शन गरेको छ ।

ठूलो संख्यामा नेता तथा कार्यकर्ताले जुलुस निकालेको हो । जुलुसमा काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवको पनि सहभागिता रहेको थियो । जुलुसमा सहभागीहरुले भ्रष्ट ओली सरकार मुर्दावाद, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लगाएका छन् ।

मिथिला नपाको नगर अध्यक्ष जोगी महतोको अध्यक्षतामा सभा हुँदैछ । सभाको प्रमुख अतिथिको रुपमा कांग्रेस उपसभापति विमलेन्द्र निधीले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

लाइभ मधेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६