रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिवस मनाएको छ ।
आर्दर्शवादी नेता वीपीका आर्दश र मुल्य मान्यताका रुपमा रहेका राष्ट्रियता, प्रजातन्त्र र समाजवादन नै अहिलेको आवश्यकता रहेको स्मृती दिवसमा भेला भएका सहभागि कांग्रेसका नेताहरुले बताएका छन् ।
विपीको यो समाजवादी बिचार वाचन गर्दै प्रारम्भ गरिएको कार्यक्रममा जिल्ला सदस्य राम नरायण यादव, क्षेत्रीय सदस्य भागवत साह, युवा नेता श्रीदेब कुमार साह , श्याम यादब र विपि भुवन यादब लगायतको वक्ताहरुले कांग्रेसले आफ्ना मुल्य र मान्यता बिर्सेको कारण धेरै पटक ठक्कर खानु परेकोमा आक्रोस समेत पोखेका छन ।
नेपाली कांग्रेसले अख्तियार गरेका मूल्य र मान्यताहरुसँगै देशकाल परिस्थिति र सर्वसाधारण समर्थकको भावना र चाहना प्रतिविम्बित हुने गरी कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने क्षेत्रीय सभापति राम चन्द्र यादवले बताए । उनले विपीको बिचारलाई आत्मसातगरेर पार्टी विस्तार गर्नुपर्ने जोडदिए ।
नेपाली कांग्रेसका सिरहा क्षेत्र नम्बर २ का सभापति राम चन्द्र यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विपिको विचार र विपिको सिदान्तबारे नेपाली कांग्रेसका युवा नेता विपि भुवन यादवले उद्घोषण गर्दै प्रकाश पार्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६