सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

  • प्रकाशित मितिः आश्विन २, २०७६
  • रोयाण्टर मण्डल
  • 2235 पटक पढिएको

राेयाण्टर मण्डल

सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना हुदा एक जना घाइते भएका छन् ।

 

धान  बोकेको ट्रक कच्ची सडककाे छेउमा चक्का लगेपछि माटाे भासिएर सुखीपुर नगरपालिका–८ सुखीपुरकाे बाबुराम खाेला नजिक आज विहान दुर्घटना हुँदा भारत विहार राज्य बिडया बस्ने वर्ष १७ काे बिक्रम चाैधरी घाईते भएकाे इलाका प्रहरी कर्यालय सुखीपुरकाे सई राघब थापाले बताए ।

 

घाइतेको अवस्था समान्य रहेकाेले उपचार सुखीपुर अस्पतालमै भइरहेको ईलाका अस्पताल सुखीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६