तथ्यांकमा काेराेना भाइरस - COVID - 19

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

  • प्रकाशित मितिः आश्विन 26, 2076
  • रोयाण्टर मण्डल
  • 1143 पटक पढिएको

रोयाण्टर मण्डल

सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुधार समिति न.पा सुखीपुरको आयोजनामा संचालित तयारी कक्षाको शनिबार समापन गरिएको हो ।

सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता माध्यमिक विद्यालय सुखीपुरमा संचालित तयारी कक्षामा नगरभरका १ सय ५० जना विद्यार्थीको सहभागिता थियो । तयारी कक्षामा नगर भरका ख्याती प्राप्त शिक्षकहरुले अध्यापन गराउनु भएका थिए ।

 

तयारी कक्षाको समापन कार्यक्रमको प्रमुख अतिर्थी शत्रुधन प्रसाद चौधरीले यस प्रकारमा समाजका सुधार गर्ने नगर सुधार समितिलाई धन्यवाद दिदै व्यपार समितिको तर्फबाट सोही कार्यक्रममा तीन जनालाई सम्मान गर्नुभएको छ ।

 

सम्मान पाउनेमा नगर सुधार समिति सुखीपुरका संयोजक विपी भुवन यादव, प्रधानअध्यापक सत्य नारायण यादव, शिक्षक रतनेश भुषण, जितेन्द्र यादव रहेको छ ।
कार्यक्रममा अध्यक्षता विपी भुवन यादव र उदघोषण अनिल कुमार यादव (लाला) गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६