रोयाण्टर मण्डल
सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुधार समिति न.पा सुखीपुरको आयोजनामा संचालित तयारी कक्षाको शनिबार समापन गरिएको हो ।
सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता माध्यमिक विद्यालय सुखीपुरमा संचालित तयारी कक्षामा नगरभरका १ सय ५० जना विद्यार्थीको सहभागिता थियो । तयारी कक्षामा नगर भरका ख्याती प्राप्त शिक्षकहरुले अध्यापन गराउनु भएका थिए ।
तयारी कक्षाको समापन कार्यक्रमको प्रमुख अतिर्थी शत्रुधन प्रसाद चौधरीले यस प्रकारमा समाजका सुधार गर्ने नगर सुधार समितिलाई धन्यवाद दिदै व्यपार समितिको तर्फबाट सोही कार्यक्रममा तीन जनालाई सम्मान गर्नुभएको छ ।
सम्मान पाउनेमा नगर सुधार समिति सुखीपुरका संयोजक विपी भुवन यादव, प्रधानअध्यापक सत्य नारायण यादव, शिक्षक रतनेश भुषण, जितेन्द्र यादव रहेको छ ।
कार्यक्रममा अध्यक्षता विपी भुवन यादव र उदघोषण अनिल कुमार यादव (लाला) गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६