तथ्यांकमा काेराेना भाइरस - COVID - 19

नवनिर्वाचित समितिको शपथ ग्रहण आज

  • प्रकाशित मितिः आश्विन 29, 2076
  • रोयाण्टर मण्डल
  • 885 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / नवनिर्वाचित सुखीपुर उद्योग ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी लगायत चौधरीकाका पुरै प्यानले आज बुधबार आफ्नो पद तथा गोपनियताको शपथ लिनुहुने छ ।


दिउँसो १ बजे सुखीपुर उद्योग ब्यपार समितिको भवनमा आयोजना हुने विशेष समारोहका प्रमख अथिति तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवकोे उपस्थितीमा निर्वाचन अधिकृत लक्ष्मी नारायण यादवबाट शपथ लिनुहुनेछ ।


ब्यापार समितिकै आफनै भवनमा आयोजना गर्ने समारोहमा शपथ ग्रहणको कार्यक्रम तय भएको सुखीपुर उद्योग ब्यपार समितिका नवनिवार्चित कोषाध्यक्ष राजेश गुप्ताले फोन मार्फत जानकारी दिनुभयो ।


पद तथा गोपनियताको शपथ लिनेहरु अध्यक्ष शत्रुधन प्रसाद चौधरी , प्रथम उपाध्यक्षमा सुर्य नारायण यादव, द्धितीय उपाध्यक्ष ओम प्रकाश गुप्ता, महासचिवमा दिनेश यादव सचिवमा राकेश पुर्वे कोषाध्यक्षमा राजेश गुप्ता सदस्यहरुमा अरबिन्द विश्वकर्मा, प्रदीप यादव, कपिल देव यादव, रमेश कुमार महतो, राम अशिष यादव, राधा देवी यादव र भोली देवी शपथ लिने निर्वाचन अधिकृत यादवले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६