सुखीपुरका व्यपारीले लिए सपथ

  • प्रकाशित मितिः आश्विन 30, 2076
  • रोयाण्टर मण्डल
  • 1518 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / नवनिर्वाचित सुखीपुर उद्योग ब्यपार समितिकाहरुलाई शपथ ग्रहण गराइएको छ ।
बुधवार सुखीपुर उद्योग ब्यपार निर्वाचन समितिले ब्यपार समिति भवनमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा निर्वाचन अधिकृत लक्ष्मी नरायण यादवले नवनिर्वाचित १३ जना कार्य समितिहरुलाई शपथ ग्रहण गराउनु भयो । शपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि सुखीपुर नगरपालिका नगर प्रमुख , राजनैतिक दलका प्रतिनिधी, ब्यपारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

Image may contain: 10 people, including Shatrughan Prasad Chaudhary, indoor

Image may contain: 2 people, people smiling, people sitting and indoorसुखीपुर उद्योग ब्यपार निर्वाचन समितिको अध्यक्ष शत्रुधन प्रसाद चौधरी , प्रथम उपाध्यक्षमा सुर्य नारायण यादव, द्धितीय उपाध्यक्ष ओम प्रकाश गुप्ता, महासचिवमा दिनेश यादव सचिवमा राकेश पुर्वे कोषाध्यक्षमा राजेश गुप्ता सदस्यहरुमा अरबिन्द विश्वकर्मा, प्रदीप यादव, कपिल देव यादव, रमेश कुमार महतो, राम अशिष यादव, राधा देवी यादव र भोली देवी निर्वाचित भएका थिए ।

निर्वाचनबाट नवनिर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको छ सबै सँगसँगै मिलेर अगाडी बढ्नुपर्ने वक्ताहरुले मनत्वय दिनुभयो ।



३ जना सम्मानित

सुखीपुर उद्योग ब्यपार समितिको जग्गा उपलब्ध गराई दिनुहुने तत्कालिन सुखीपुर गाविसका अध्यक्ष लक्ष्मण महतो , भवन निर्माणमा सहयोग गर्ने महादेव साह र विरेन्द्र साहलाई मयाको चिनो र दौशला प्रदानगरी सम्मान गर्नुभएको कोषाध्यक्ष राजेश गुप्ताले जानकारी गराउनुभयो ।Image may contain: 6 people, including Ashok Prasad Gupta Rauniyar, people standing and indoor

Image may contain: 10 people, including Ashok Prasad Gupta Rauniyar and Shatrughan Prasad Chaudhary, people smiling, people standing

Image may contain: 8 people, including Shatrughan Prasad Chaudhary


नोट ः– मधेश स्पेशल साप्ताहिक पत्रिकाद्वारा संचालित मधेश स्पेशल डटकममा प्रकाशित कुनै पनि सामाग्री मधेश स्पेशल साप्ताहिक पत्रिकाको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ । यस किसिमका कार्य गर्ने उपर मधेश स्पेशल साप्ताहिक पत्रिका नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६