तथ्यांकमा काेराेना भाइरस - COVID - 19

राजापाको सिरहामा नगर समिति अध्यक्ष मण्डल , सुखीपुरमा साह चयन

  • प्रकाशित मितिः मंसिर 12, 2076
  • मधेश स्पेशल
  • 1238 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) । राजापा नेपाल सिरहा नगरपालिका नगर समितिको अध्यक्षमा रमेश मण्डल र सुखीपुर नगरपालिकाको अध्यक्षमा ज्ञान कुमार साह चयन भएका छन् ।
बुधवार सम्पन्न सम्मेलनले सुखीपुर नगरपालिकामा ५१ जनालाई नगर समिति बैठकले चयन गरेको हो ।


सम्पन्न बैठकले सुखीपुर नगर अध्यक्षमा ज्ञान कुमार साह, वरिष्ठ उपाध्यक्षमा राम चरित्र महतो, विरेन्द्र कुमार सिंह, प्रेम लाल चौधरी, उपाध्यक्षमा विसुन देव सिंह, जातोलियाँ देवी महतो, राम उदगार महतो, जनक ठाकुर, सचिवमा विश्वनाथ यादव, विजय कुमार यादव, ओम प्रकाश गुप्ता, कोषाध्यक्ष निर्मला कुमारी यादव, सह सचिवमा राम कृपाल राय, सन्त राम यादव सदस्यमा राम लखन महतो लगायतको लाई चयन गरिएको राजापा युवा नेता सरोज यादवले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६