तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुरमा अचम्मको जनावर फेला

  • प्रकाशित मितिः मंसिर 12, 2076
  • मधेश स्पेशल
  • 3372 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिकामा अचम्मको अनौठो जनावर फेला परेको छ।
सुखीपुर नगरपालिका वडा नम्वर १० बस्ने कारी यादवको करेशा बारीमा अनौठो खालको जनावर हिजो (बुधवार) राती फेला परे पछि हेर्नेहरुको भिड लागेको थियो ।

 

झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभएको र नियालेर हेर्दा भालु प्रजाति जस्तो देखिन्छ । रौँ हेर्दा गोही जस्तो देखिन्छ । तर यो जिव भालु र गोही मध्ये कुनै पनि होईन । यो अचम्मको जीव हो ।

Image may contain: 3 people, people smiling, outdoor

हेर्न जाने मान्छेको भिड लागेपछि ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका युवा नेता सरोज यादवले जानकारी गराउनुभयो ।

समाचार अनलाईनमा अपडेट भएको केही छिनमै फेशबुकमा यो अनौठो जनावरलाई सालक जनावर भएको प्रतिक्रियाहरु आउन थालेका छन् । प्रतिक्रयालाई पनि  जस्ताको त्यस्तै पुन अपडेट ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक डाउन सुखीपुरमा प्रभाव विहीन हुदै

रोयाण्टर मण्डल लहान / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि  शुरू गरेको लक

सुखीपुर नगरपालिकाद्धारा नगरबासीलाई साबुन वितरण

रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालीकाका सम्पुर्ण नगरबासीलाई साबुन वितरण गरेको छ । कोरोना भाईरस

सुखीपुर नगरपालिकामा विद्यालयको भवन बन्यो ‘क्वारेन्टाइन’

रोयाण्टर मण्डल लहान/ सुखीपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थल व्यवस


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६