रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिकामा अचम्मको अनौठो जनावर फेला परेको छ।
सुखीपुर नगरपालिका वडा नम्वर १० बस्ने कारी यादवको करेशा बारीमा अनौठो खालको जनावर हिजो (बुधवार) राती फेला परे पछि हेर्नेहरुको भिड लागेको थियो ।
झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभएको र नियालेर हेर्दा भालु प्रजाति जस्तो देखिन्छ । रौँ हेर्दा गोही जस्तो देखिन्छ । तर यो जिव भालु र गोही मध्ये कुनै पनि होईन । यो अचम्मको जीव हो ।
हेर्न जाने मान्छेको भिड लागेपछि ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका युवा नेता सरोज यादवले जानकारी गराउनुभयो ।
समाचार अनलाईनमा अपडेट भएको केही छिनमै फेशबुकमा यो अनौठो जनावरलाई सालक जनावर भएको प्रतिक्रियाहरु आउन थालेका छन् । प्रतिक्रयालाई पनि जस्ताको त्यस्तै पुन अपडेट ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६