तथ्यांकमा काेराेना भाइरस - COVID - 19

कल्याणपुर नगरपालिकामा मतगणना शुरु

  • प्रकाशित मितिः मंसिर 14, 2076
  • मधेश स्पेशल
  • 790 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ का मतगणना शुरु भए सकेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको हो ।

 

कल्याणपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष पदका लागि आज भएको अनुसार ३ हजार ४ सय ५० मत खसेको छ । कल्याणपुर स्थित कल्याणपुर नगरपालिकाको भवनमा मतगणना कार्य भइरहेको छ ।

 

वडाको वडाध्यक्ष पदमा १३ जनाको उम्मेदवारी रहेको छ । वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दिलीप कुमार यादव, नेपाली कांग्र्रेसबाट राजकुमार मुखिया, राजपा नेपालबाट प्रदीप कुमार महतो, समाजवादी पार्टी नेपालबाट किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मो. अताउल रहमान, राप्रपाबाट मो.वसिर राइन र राप्रपा संयुक्तबाट मो.अताबुल राइन, नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदाको उम्मेदवारी दिएको छ ।
                                                                                       तस्वीर– पत्रकार देवकुमार यादवको फेशबुक पेजबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६