तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सिरहा प्रहरीलाई छक्याउँदै कार्यालयबाट ७ जना कैदी फरार

  • प्रकाशित मितिः मंसिर 14, 2076
  • मधेश स्पेशल
  • 1079 पटक पढिएको

रोयाण्टर मण्डल

सिरहा / ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको हिरासतबाट आज साझ खाना खाने बेलामा ७ जना कैदी फरार भएका छन ।

 

थुनुवा गोबिन्द नेपाल, रियाज मियाँ, रामाशिष यादव, रबीन्द्र यादव, गणेश साह, नवीन यादव र सञ्जय यादव फरार भएका छन् । संजय बहुविवाह मुद्दामा र बाँकी सबै लागूऔषध सहित प्रहरी नियन्त्रणमा परेका थिए । भाग्ने क्रममा नाम नखुलेका एक थुनुवा भने पुनः प्रहरीले पक्राउ गरेका छन् ।

 

फरार भएको थाहा पाउने बितीकै शंकास्पत स्थानका साथै जिल्ला भरी नै प्रहरी परिचालन गरीएको जानकारीमा आएको छ । 

नियन्त्रण मा रहेको ८ जना थुनुवा साँझ खाना खाइरहेको अबस्था प्रहरी लाई छक्याउँदै भागेको जानकारी आएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देव कुमार यादवले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गाउँमै स्वास्थ्य शिविर सञ्चालन , स्थानीयवासीे खुशी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / जन जागृति युवा क्लब सुखीपुरलेले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

सुखीपुरको शिव चौकमा प्रहरी पोष्ट स्थापना

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम

सुखीपुरमा दोस्रो नगर स्तरीय खिचडी महोत्सव

सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६