रोयाण्टर मण्डल
सिरहा / ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको हिरासतबाट आज साझ खाना खाने बेलामा ७ जना कैदी फरार भएका छन ।
थुनुवा गोबिन्द नेपाल, रियाज मियाँ, रामाशिष यादव, रबीन्द्र यादव, गणेश साह, नवीन यादव र सञ्जय यादव फरार भएका छन् । संजय बहुविवाह मुद्दामा र बाँकी सबै लागूऔषध सहित प्रहरी नियन्त्रणमा परेका थिए । भाग्ने क्रममा नाम नखुलेका एक थुनुवा भने पुनः प्रहरीले पक्राउ गरेका छन् ।
फरार भएको थाहा पाउने बितीकै शंकास्पत स्थानका साथै जिल्ला भरी नै प्रहरी परिचालन गरीएको जानकारीमा आएको छ ।
नियन्त्रण मा रहेको ८ जना थुनुवा साँझ खाना खाइरहेको अबस्था प्रहरी लाई छक्याउँदै भागेको जानकारी आएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देव कुमार यादवले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६