मधेश स्पेशल समाचारदाता
सिरहा / देशमै पहिलो पटक सिरहाको सुखीपुर नगर पालिकामा प्रथम नगर स्तरीय खिचडी महोत्सव प्रकृती बचाऊ–सस्कृती बचाऊ मुल उदेश्यका साथ गर्न गएर रहेको पत्रकार सम्मेलन मार्फत नगर सुधार समिति न.पा सुखीपुरका अध्यक्ष वीपी भुवन यादवले जानकारी गराउन्ुभयो ।
सोमबार शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुखीपुरको कार्यालयमा गरेको पत्रकार सम्मेलनमा वहाँले विभिन्न सस्कृतीका झाँकी, आफनै पहिरन , मिथिला चित्र कला, साहित्य कवि गोष्ठी र खिचडी भोजन हुने बताउनुभयो ।
सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको रामजानकी मन्दिरको प्राङ्गनमा माघ १ गते वुधवार दिनको ११ बजे देखि हुनेछन् ।
उक्त कार्यक्रममा सहभागीहरुले मिथिलाको पहिचान झल्किनेगरी धोती, कुर्ता र गम्छी र महिलाहरुले आ–आफनो समुदायको भेषभुषामा सहभागीहुने विशेष गरी थारु समुदायिकले आफनो पहिरनमा झाँकी बजारभरी प्रदर्शन साथै नगरभरीका स्थानीय कलाकारहरुले आफनो प्रस्तुती गर्ने गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रमको अहिलेको अवस्थामा विग्रिदै गए रहेको पर्यावरण संरक्षण र आफनो हराउदै गएरको मौलिकता तथा विषादीयुक्त खानाबाट मुक्त गराउने उदेश्य रहेको छ ।
खिचडी यस्तो खाना हो जुन बच्चा देखी बृद्धबृद्धासम्मलाई खान दिन सकिन्छ । खिचडी भन्ना साथ बिरामीले खाने खान भन्ने सोच्ने गरि।न्छ तर जसले खाए पनि फाइदा हुन्छ ।
जो साकाहारी छ उसका लागि यो पौष्टिकयुक्त्त खाना हो । यो पकाउन पनि सजिलो छ । चामल तथा दाल मिसाएर बनाउन सकिने खिचडी एक सुपाच्य खाना हो । हुन त हामीले खिचडीमा मसला नराखे पनि स्वादिष्ट हुन्छ तर अझ स्वाष्टि बनाउन थोरै मसला राख्न पनि सकिन्छ ।
पोषक तत्वले भरिपूर्णः
खिचडीमा कार्वोहाइडेडट भिटामिन, क्याल्शियम, फाइबर, म्याग्निशियम, पोटाशियम तथा फस्फोरस पाइन्छ । खिचडी आफ्नो स्वादअनुसार तरकारी मिसाएर खान सकिन्छ ।
पाचनमा सहजः
खिचडीमा धेरै मसलाको प्रयोग नहुने तथा तेल घ्यूको पनि कम प्रयोग भएको हुन्छ । जसले गर्दा पचाउन सहज हुन्छ । कम मसला तथा चिल्लो पदार्थ नहुने भएकाले पनि यसलाई सुपाच्य खाना भनिन्छ । जसको पाचन प्रणाली कमजोर छ उसले खिचडी खानु उपयुक्त हुन्छ । खीचडी खानाले बाथ, अम्ल पित्त तथा कफको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६