सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा रङ्गेहात पक्राउ

  • प्रकाशित मितिः माघ 9, 2076
  • मधेश स्पेशल
  • 2237 पटक पढिएको

रोयाण्टर मण्डल

सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेपछि २४ घण्टा नबित्दै प्रहरी नायव निरीक्षक (सई) राजन थापालाई पनि जिल्ला फिर्ता बोलाएको छ ।

 

बुधवार बिहानै ईलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवले भारतबाट समान ल्याउन सेटिङ्ग मिलाई दिने भन्दै ५ हजार रुपैयाँ घुस लिदै गरेको बेला पक्राउ परेको थियो ।


सोही विषयमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायव निरीक्षक राजन थापालाई घटनाको २४ घण्टा नबित्दै जिल्ला प्रहरी कार्यालय सिरहाले फिर्ता बोलाएको छ भने ईलाका प्रहरी कार्यालय सुखीपुरमा राम कुमार यादवलाई पठाएको छ ।


सोही विषयमा जिल्ला प्रहरी कर्यालय सिरहाका सुचना अधिकारीलाई मोवाईलमा फोन गर्दा मोवाईलमा फोन लागेको घण्टी गएता पनि रिसिभ नगरेपछि थप कुरा आउन सकेन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६