तथ्यांकमा काेराेना भाइरस - COVID - 19

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

  • प्रकाशित मितिः माघ 29, 2076
  • मधेश स्पेशल
  • 441 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय स्थापना गरेको छ ।

अभियान लघुवित्तले सुखीपुर नगरपालिकाका वडा नम्बर ८ स्थित राजदेवी चौकमा शाखा स्थापना गरेको हो ।

Image may contain: 4 people, including Ram Autar Yadav
सुखीपुर शाखाको उद्घाटन संस्थाका संस्थापक तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले गरेका हुन् ।


कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख रामेश्वर देवकोटा, प्रदेश नम्बर २ प्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तवको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय र पत्रकारको उपस्थिती रहेको थियो ।

Image may contain: 7 people, outdoor

Image may contain: 1 person, outdoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक डाउन सुखीपुरमा प्रभाव विहीन हुदै

रोयाण्टर मण्डल लहान / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि  शुरू गरेको लक

सुखीपुर नगरपालिकाद्धारा नगरबासीलाई साबुन वितरण

रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालीकाका सम्पुर्ण नगरबासीलाई साबुन वितरण गरेको छ । कोरोना भाईरस

सुखीपुर नगरपालिकामा विद्यालयको भवन बन्यो ‘क्वारेन्टाइन’

रोयाण्टर मण्डल लहान/ सुखीपुर नगरपालिकामा कोरोना भाइरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थल व्यवस


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६