कटारीमा रक्तदान कार्यक्रम सम्मन्न

  • प्रकाशित मितिः पुष 11, 2074
  • गणेश कुमार ठाकुर (शर्मा)
  • 999 पटक पढिएको

पुष, ११, २०७४ / उदयपुर: रक्तदान नै जीवनदान भन्ने मुल नाराकासाथ सोमवार उदयपुरको कटारी नगरपालिका–३, स्थित गोलपार्क वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रम सगरमाथा हस्पिटल प्रा. लि. र यू. के. एफएमको संयुक्त आयोजनामा भएको हो । रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेको युके एफ एमका प्रवन्धक निर्देशक अश्मित पौडेले जानकारी दिनुभयो छ । कार्यक्रममा स्थानियवासी, सुरक्षाकर्मी, प्रत्रकार, शिक्षक लगाएतको उपस्थित रहेको थियो ।र, शिक्षक लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६