कोरोनाको कारण चैती छतको रौनकतामा कमी

  • प्रकाशित मितिः चैत्र 17, 2076
  • मधेश स्पेशल
  • 858 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / प्रत्येक वर्ष तामझामका साथ सिरहाको सुखीपुर मनाउदै आएको चैती छठ पर्व यस वर्ष कोरोना भाईरसको कारण समितिले आफनौ औपचारिक सबै कार्यक्रमहरु नगर्ने निर्णय गरेपछि दुल्हीन झै देखिन पोखरी यस पटक रौनकतामा कमी आए पनि आस्थामा केही कमी आएको छैन् ।

हिजो आईतवार खर्नाका दिन देखि छठको उपासना बसेका ब्रतालुहरुले आज साँझ अस्ताउदो सुर्यलाइ अर्घ दिएर छठी माताको पूजापाठ गर्नेछन् ।

घर नजीकैको नदी, तलाउ, पोखरी लगायतका पवित्र जलाशयमा ब्रतालुहरुले आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिनेछन । भोलि मंगलवार बिहान उदाउँदो सुर्यलाइ अर्घ दिएर पुजापाठ गरेपछि चैती छठ पर्ब विधिवत रुपमा समापन हुनेछ ।

छठमा वर्त बसी सुर्य भगवान् र छठी माताको पुजा गरेमा पारीवारीक सुख,समृद्धि, पुत्र प्राप्ती र मनोकामना पुरा हुने धार्मीक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६