सात परिवारलाई मनकारीहरुले गरे राहत वितरण

  • प्रकाशित मितिः चैत्र 18, 2076
  • मधेश स्पेशल
  • 1027 पटक पढिएको

रोयाण्टर मण्डल

लहान / विश्वभरी महामारी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसबाट बाच्न लक डाउन गरेको अवस्थामा छाक टार्न समेत समस्या भए रहेको अवस्थामा यहाँका मनकारीहरुले सात विपन्न परिवारलाई सोमबार राहत वितरण गरेका छन् ।

नगर सुधार समिति न.पा. सुखीपुरका संयोजक वीपी भुवन यादवले सुखीपुर नगरपालिका वडा नम्बर ८ का २ परिवारलाई तत्कालको लागि चामल, दाल , नुन र अन्य सामग्री राहत सहयोग गर्नुभएकोछ र केही दिनमा अन्य विच्चलीमा परेका परिवारलाई समेत सहयोग गर्ने जानकारी गराउनुएको छ ।

त्यसैगरी जनमत पार्टीमा आवद्ध रहेका युवाहरुले सुखीपुर नगरपालिका वडा नम्बर ८ का ५ परिवारलाई चामल, दाल , नुन र अन्य सामग्री वितरण गरेको नवरतन साहको फेशबुकवाल सभार गरिएको अनुसार जानकारीमा आएको छ ।

(मधेश स्पेशल साप्ताहिक पत्रिका , वर्ष १२ अंक ३५ मिति २०७६ फागुन १८ गते मंगलवार प्रकाशित पत्रिकाबाट सभार गरिएको छ ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६