आफुलाई मनपर्ने देवतीको नाममा दिप प्रज्वलन : भुवन यादब

  • प्रकाशित मितिः चैत्र 25, 2076
  • मधेश स्पेशल
  • 866 पटक पढिएको

सिरहा / सुखीपुर नगरपालिकाको तेस्रो नगर महोत्सव कोरोनाका कारण नभएकोले सम्पूर्ण नगरवासीले तीन दिन सम्म आफुलाई मनपर्ने देवी देवताको नाममा १० मिनेट दिप प्रज्वलन गर्न अहवान गरेको छ ।

सुखीपुर नगरपालिका स्थापना भएको दिन पारेर प्रत्येक वर्ष महोत्सव हुदै आएको थियो । तर यसपालि आफनै आफनै घरमा तीन दिन सम्म दिप प्रज्वलनगरी मनाउन नगर सुधार समिति सुखिपुरका अध्यक्ष बिपि भुवन यादबले भन्नुभयो ।

चैत्र २७ गते देखि २९ गते सम्म मनाउन सोमबार पत्रकार सम्मेलनगरी सार्वजानिक गर्नुभयो ।
वहाँले भन्नुभयो – सरकारको लकडाउनको निर्णय पालना गर्दै कोरोनालाई पराजित गर्न नगरबासीहरु एकता प्रतिकको रुपमा आ –आफनो घरमा दिप प्रज्वलन गरी महोत्सब मनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६