सिरहा / सुखीपुर नगरपालिकाको तेस्रो नगर महोत्सव कोरोनाका कारण नभएकोले सम्पूर्ण नगरवासीले तीन दिन सम्म आफुलाई मनपर्ने देवी देवताको नाममा १० मिनेट दिप प्रज्वलन गर्न अहवान गरेको छ ।
सुखीपुर नगरपालिका स्थापना भएको दिन पारेर प्रत्येक वर्ष महोत्सव हुदै आएको थियो । तर यसपालि आफनै आफनै घरमा तीन दिन सम्म दिप प्रज्वलनगरी मनाउन नगर सुधार समिति सुखिपुरका अध्यक्ष बिपि भुवन यादबले भन्नुभयो ।
चैत्र २७ गते देखि २९ गते सम्म मनाउन सोमबार पत्रकार सम्मेलनगरी सार्वजानिक गर्नुभयो ।
वहाँले भन्नुभयो – सरकारको लकडाउनको निर्णय पालना गर्दै कोरोनालाई पराजित गर्न नगरबासीहरु एकता प्रतिकको रुपमा आ –आफनो घरमा दिप प्रज्वलन गरी महोत्सब मनाउने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्य... ... ...
विनोद मण्डल सिरहा / सिरहाको सीमावर्ती नेपाल भारत �... ... ...

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६