बँगुर पालकयुवाले बाँडे मास

  • प्रकाशित मितिः चैत्र 25, 2076
  • मधेश स्पेशल
  • 1458 पटक पढिएको

ढल्केवर समाचारदाता
ढल्केवर / बिदेशबाट कमाई गरेर फर्किएर बँगुर पालन गरेकायुवाले आफ्नै प्रयासबाट गाउँमाकोरोना नियन्त्रण गर्न सेनेटरी माक्स वितरण गरेर सबैलाई अचम्मितबनाएका छन् ।

पहिला शसस्त्र प्रहरीको जागिर खाए , मिथिलानगरपालिकाका ३४ बर्षिय युवा बिष्णु लोहागुनले । त्यसपछिलोकसेवापास गरेर वनविभागमानामनिकाले फोरेस्टरमा । तर दुवै जागिर छोडे । किन?जवाफदिए ,दलितभनेर हेपे ।अनिजागिर छोडेँ ।

अहिले के गर्नु हुन्छ त ? ढल्केवरमा एक साथीदिलिप साहलाई लिएर कोरोना नियन्त्रण गर्न माक्स वितरण गरिरहेको बेला भेटिएका लोहागुणले भने , कोरोनाको सन्त्रास बढेको समाचारबाट थाहापाएँ , कमाई त छैन ,भएको केही रुपैयाँले सेनेटरी माक्र्स बनाएँश्रीमतीनिरा लोहागुणको सहयोगमा , अनि बाँडेको ।

गाउँमै बसेर केहीगर्ने सोँचबनाएका विष्णुले सरकारले दैनिकश्रमजिवीहरुलाई रासनपानीको ब्यवस्थानगरेकोमाआक्रोस पोखे । केही क्षणको समयावधीमा भेटिएका उनेले भने , मलाई आशा छ केपीओली सरकारले दैनिकज्यालादारी श्रमजीविलाई पक्कै राहतको ब्यवस्थागर्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६