लक्ष्मीपुर पतारी गाउँपालिकाले विपद व्यवस्थापन कोषमा २१ लाख रकम विनयोजन

  • प्रकाशित मितिः चैत्र 26, 2076
  • मधेश स्पेशल
  • 845 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / लक्ष्मीपुर पतारी गाउँ पालिका बोडको बैठक बाट सर्वसम्मतिबाट विपद व्यवस्थापन कोषका लागि २१ रकम विनयोजन गरेको छ ।

प्रदेश सरकारवाट आएको १० लाख र गाउँपालिका बाट ११ लाख गरि जम्मा २१ लाख वरावरको राहत प्याकेज बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकृत धनिकलाल यादवले जानकारी गराउनुभयो

 

सो रकम प्रत्येक वाडामा ३ लाख ५० हजारको दरले राहत प्याकेज छुटयाइएको र प्रत्येक वाडाले नेपाल सरकारको नियमाअनुसार राहत समिति मार्फत राहत वितरण हुन्छ । चैत २७ गते बुधबार देखि राहत जनताले पाउने गाउँपालिकाका अध्यक्ष रामवल्प साहले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६