लक्ष्मीपुर पतारी गाउँपालिकाले विपद व्यवस्थापन कोषमा २१ लाख रकम विनयोजन

  • प्रकाशित मितिः चैत्र २६, २०७६
  • मधेश स्पेशल
  • 1120 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / लक्ष्मीपुर पतारी गाउँ पालिका बोडको बैठक बाट सर्वसम्मतिबाट विपद व्यवस्थापन कोषका लागि २१ रकम विनयोजन गरेको छ ।

प्रदेश सरकारवाट आएको १० लाख र गाउँपालिका बाट ११ लाख गरि जम्मा २१ लाख वरावरको राहत प्याकेज बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकृत धनिकलाल यादवले जानकारी गराउनुभयो

 

सो रकम प्रत्येक वाडामा ३ लाख ५० हजारको दरले राहत प्याकेज छुटयाइएको र प्रत्येक वाडाले नेपाल सरकारको नियमाअनुसार राहत समिति मार्फत राहत वितरण हुन्छ । चैत २७ गते बुधबार देखि राहत जनताले पाउने गाउँपालिकाका अध्यक्ष रामवल्प साहले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६