नवराजपुर गाउँ पालिकाकाे १ कराेड ४० लाख  रुपैयाँको कोष निर्माण

  • प्रकाशित मितिः चैत्र 28, 2076
  • मधेश स्पेशल
  • 913 पटक पढिएको

 राेयाण्टर मण्डल

लहान । काेरोना भाइरस संक्रमणका कारण उत्पन्न विपद व्यवस्थापनका लागि सिरहाको नवराजपुर गाउँ पालिकाले १ कराेड ४० लाख  रुपैयाँको कोष निर्माण गरेको छ ।

 

गाउँपालिका भरी विपन्न वर्ग तथा गरिव मजदुरहरुका लागि राहत लगायतका  कार्य गर्न रकम विनियोजन गरेकाे निर्णय  गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बरेन्द्र कुसियतले बताउनुभयाे  ।

 

कोष व्यवस्थापनका लागि गाउँ पालिकाकाे अध्यक्ष विश्वमोहन प्रसाद यादबको संयोजकत्वमा कार्यसमिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६