नवराजपुर गाउँ पालिकाकाे १ कराेड ४० लाख  रुपैयाँको कोष निर्माण

  • प्रकाशित मितिः चैत्र २८, २०७६
  • मधेश स्पेशल
  • 1238 पटक पढिएको

 राेयाण्टर मण्डल

लहान । काेरोना भाइरस संक्रमणका कारण उत्पन्न विपद व्यवस्थापनका लागि सिरहाको नवराजपुर गाउँ पालिकाले १ कराेड ४० लाख  रुपैयाँको कोष निर्माण गरेको छ ।

 

गाउँपालिका भरी विपन्न वर्ग तथा गरिव मजदुरहरुका लागि राहत लगायतका  कार्य गर्न रकम विनियोजन गरेकाे निर्णय  गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बरेन्द्र कुसियतले बताउनुभयाे  ।

 

कोष व्यवस्थापनका लागि गाउँ पालिकाकाे अध्यक्ष विश्वमोहन प्रसाद यादबको संयोजकत्वमा कार्यसमिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६