सुखीपुर नगरपालिका ४ र ६ मा पनि राहत वितरण

  • प्रकाशित मितिः बैशाख 16, 2077
  • मधेश स्पेशल
  • 1423 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर ४ मा ४ सय र वडा नम्बर ६ मा ४ सय ५७ जना मध्य २ सय ५२ जनालाई आज मंगलवार राहत वितरण गरेको हो ।

 

दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई प्रति परिवार ३० किलो चामल र २ किलो नुन राहत वितरण गरिएको वडा अध्यक्ष राम लोभित यादवले जानकारी दिनुभयो ।

त्यसैगरी आजै सुखीपुर नगरपालिका वडा नम्बर ६ मा पनि दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई प्रति परिवार २६ किलो चामल र १ किलो नुन राहत वितरण गरिएको वडा अध्यक्ष रामेश्वर साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६