सुखीपुर नगरपालिका ४ र ६ मा पनि राहत वितरण

  • प्रकाशित मितिः बैशाख १६, २०७७
  • मधेश स्पेशल
  • 1675 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको छ ।

सुखीपुर नगरपालिका वडा नम्बर ४ मा ४ सय र वडा नम्बर ६ मा ४ सय ५७ जना मध्य २ सय ५२ जनालाई आज मंगलवार राहत वितरण गरेको हो ।

 

दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई प्रति परिवार ३० किलो चामल र २ किलो नुन राहत वितरण गरिएको वडा अध्यक्ष राम लोभित यादवले जानकारी दिनुभयो ।

त्यसैगरी आजै सुखीपुर नगरपालिका वडा नम्बर ६ मा पनि दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई प्रति परिवार २६ किलो चामल र १ किलो नुन राहत वितरण गरिएको वडा अध्यक्ष रामेश्वर साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६