तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सुखीपुरमा निःशुल्क खाना खुवाउने

  • प्रकाशित मितिः बैशाख 16, 2077
  • मधेश स्पेशल
  • 555 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सुखीपुर उद्योग ब्यपार समिति सुखीपुरले बुधवार देखि अति विपन्न , असहाय तथा गरिब समुदायका मानिसलाई निःशुल्क खाना खुवाउने छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका परेका परिवारहरुले बुधवार देखि दैनिक दिनको ११ बजे देखि २ बजे सम्म निः शुल्क खाना खुवाउने भएको छ ।

दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नु समस्या पर्दै आएको परिवारका सदस्यहरुले सुखीपुर उद्योग ब्यपार समिति सुखीपुरले आफनै भवनमा खाना खुवाउने सुखीपुर उद्योग ब्यपार समिति सुखीपुरले फेशबुक पेज मार्फत सुचना प्रकाशनगरी सार्वजानिकगरी जानकारी गराएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मिथिलेश यादव   सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रो

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६