लहान/ सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत जग्गाको विवादमा दुई पक्षबीच झडप हुँदा ४ जना मानिस घाइते भएको छन् ।
सुखीपुर नगरपालिका १ मोहनपुर कमलपुरमा आज मंगलवार बिहान ९:३० बजे जग्गा नाप र नक्साकोे विषयमा मिश्री यादव र कपलेश्वर यादवको दुई पक्षबीच झडप भएको थियो ।
झडपमा मिश्री यादव र उनको छोरा संजिब यादवललाई छुरी प्रहारगरी गभिर घाईते भएका छन् भने अर्का तर्फ कपलेश्वर यादव र उनको छोरा प्रभाष यादव पनि घाईते भएको जानकारी आएको छ ।
मिश्री यादवलाई कम्मरमा र संजिबलाई पिठ्युमा ६ पटक छुरी प्रहार भएको सुखीपुर पोलि किल्निकका चिकिसत्सक संजय यादवले जानकारी गराउनुभयो ।
चिकिसत्सक यादव अनुसारका छुरी प्रभारबाट संजिवको गभिर अवस्था भएपछि तत्काल समान्य उपचार गरी बाहिर लगन रेफर गरिएको छ ।
त्यसैैैैगरी , कपलेश्वर यादव हात चोट लागेको छ र उनको छोरा प्रभाष यादवलाई टाउको फुटेकोले उनीहरुको उपचार आर के अस्पताल मुशहरनिया धनगढीमाईमा भए रहेको परिवारिक स्रोतले जानकारी गरायाे ।
मिश्री यादवका अनुसार कपलेश्वर यादवको छोरा शुशिल यादवले छुरी हानेको दावी गर्नुभयो ।
ईलाका प्रहरी कार्यालय सुखीपुरका सई राम कुमार यादवका अनुसार घटनाको अनुसन्धान भए रहेको र दोषीहरुलाई खोजी कार्य गरि रहेको बताउनुभयो ।
बुटवलको कोरोना विशेष अस्पतालमा रहेका विरामी नृत्य गर्दै
आफनो नाम राहत लिनेमा समावेश नगरेको धनीहरुको नाम समाबेश भएको भन्दै वडा कार्यालयमा ढुंगामुढा
सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शन
रौतहटको वौधिमाई नगरपालिकाको वडा नं ६ मा भएको झडप
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६