प्रहरीलाई N95 माक्स सहयोग

  • प्रकाशित मितिः बैशाख 24, 2077
  • रोयाण्टर मण्डल
  • 1016 पटक पढिएको

लहान/ सुखीपुर उधोग ब्यपार समितिले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट सुरक्षित भएर सेवा दिनका लागि स्थानीय प्रहरीलाई N95 माक्स हस्तान्तरण गरेको छ ।

समितिले बर्तमान समयमा बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बाँच्नका लागि मंगलबार साँझमा माक्स प्रहरीलाई हस्तान्तरण गरेको हो ।

सुखीपुर उधोग ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले ईलाका प्रहरी कार्यालय सुखीपुरका सई राम कुमार यादव र शस्त्र बेश क्याम्पस सुखीपुरका प्रहरी सहायक निरीक्षक संजय बराल मार्फत २५ वटा माक्स हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तर गर्नेबेला समितिका प्रथम उपाध्यक्ष सुर्य नरायण यादव, द्धितीय उपाध्यक्ष ओम प्रकाश साह (रौनियार), महा सचिब दिनेश यादव, सचिब राकेश कुमार पुर्वे, कोषाध्यक्ष राजेश प्रसाद गुप्ता र नेपाल विद्यार्थीसंगका विद्यार्थी नेता प्रबिन दास, चैती छठका उपाध्यक्ष रोशन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो कार्य क्षेत्रमा निर्धक भएर कार्य गरोस् भनेर हामीले माक्स हस्तान्तरण गरिएको ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले जानकारी दिनुभयो ।

 

यो पनि

बुटवलको कोरोना विशेष अस्पतालमा रहेका विरामी नृत्य गर्दै

आफनो नाम राहत लिनेमा समावेश नगरेको धनीहरुको नाम समाबेश भएको भन्दै वडा कार्यालयमा ढुंगामुढा

सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शन

रौतहटको वौधिमाई नगरपालिकाको वडा नं ६ मा भएको झडप

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६