प्रहरीलाई N95 माक्स सहयोग

  • प्रकाशित मितिः बैशाख 24, 2077
  • रोयाण्टर मण्डल
  • 1193 पटक पढिएको

लहान/ सुखीपुर उधोग ब्यपार समितिले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट सुरक्षित भएर सेवा दिनका लागि स्थानीय प्रहरीलाई N95 माक्स हस्तान्तरण गरेको छ ।

समितिले बर्तमान समयमा बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बाँच्नका लागि मंगलबार साँझमा माक्स प्रहरीलाई हस्तान्तरण गरेको हो ।

सुखीपुर उधोग ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले ईलाका प्रहरी कार्यालय सुखीपुरका सई राम कुमार यादव र शस्त्र बेश क्याम्पस सुखीपुरका प्रहरी सहायक निरीक्षक संजय बराल मार्फत २५ वटा माक्स हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तर गर्नेबेला समितिका प्रथम उपाध्यक्ष सुर्य नरायण यादव, द्धितीय उपाध्यक्ष ओम प्रकाश साह (रौनियार), महा सचिब दिनेश यादव, सचिब राकेश कुमार पुर्वे, कोषाध्यक्ष राजेश प्रसाद गुप्ता र नेपाल विद्यार्थीसंगका विद्यार्थी नेता प्रबिन दास, चैती छठका उपाध्यक्ष रोशन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो कार्य क्षेत्रमा निर्धक भएर कार्य गरोस् भनेर हामीले माक्स हस्तान्तरण गरिएको ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले जानकारी दिनुभयो ।

 

यो पनि

बुटवलको कोरोना विशेष अस्पतालमा रहेका विरामी नृत्य गर्दै

आफनो नाम राहत लिनेमा समावेश नगरेको धनीहरुको नाम समाबेश भएको भन्दै वडा कार्यालयमा ढुंगामुढा

सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फुलबरियामा राहतमा विभेद गरिएको भन्दै स्थानीयले गरेको प्रदर्शन

रौतहटको वौधिमाई नगरपालिकाको वडा नं ६ मा भएको झडप

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६