तथ्यांकमा काेराेना भाइरस - COVID - 19

 सुखीपुरमा पनि शनिदेब महाराजको जन्म जयन्ती

  • प्रकाशित मितिः जेठ 9, 2077
  • मधेश स्पेशल
  • 191 पटक पढिएको

ओम प्रकाश गुप्ता

सुखीपुर । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेकाे गागैन खोलाको छेउमा शनिदेब महाराजको जन्म जयन्ती मनाईएकाे छ ।

 जन्म जयन्तीको उपलक्ष्यमा मन्दिरका पुजारी जगदीश दास बाबाले भक्तजनहरुलाइ प्रसादमा खिर खुवाएर जन्म जयन्ती मनाउनु भएकाे छ।

 

प्रत्येक वर्षको जेष्ठ ९ शुक्रबार बैशाख महिनाको अमबशियामा  दिनलाई शनिदेब जयन्ती मनाउने परम्परा रहेकाे छन् ।

 

ज्योतिषी आचार्यको अनुसार यो पर्व ग्रहको विशेष स्थितिको कारणले गर्दा धेरै बर्ष पछि यस्तो संयोग बनेको छ ।

यो बर्ष शनि जयन्तीमा चार ग्रह एउटै राशीमा हुन गइरहेको छ । त्यसमा शनीको साथै वृहस्पति मकर राशिमा हुनेछ । शनि जयन्ती यानी बैशाख बध महिनाको अमावस्याको शनि आफै नै राशि मकरमा वृहस्पतिको साथै रहन्छ्न । यो ग्रहको कारण देशमा न्याय र धर्म बढने छन् ।

 

प्राकृतिक आपदा र विश्वमा कोरोना भाइरस महामारीबाट जितेर हाम्रो देश महामारीबाट उभिएर उठछन् । देश तथा हाम्रो सुखीपुरमा धार्मिक गतिविधि पनि बढने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

पत्रकार चौधरीको उपचारकै क्रममा निधन

रोयाण्टर मण्डललहान । अस्पतालले अर्थराइटिसको अपरेशन (knee joint surgery ) गरेपछि  नेपाल पत्रकार महासंघ सिराहा शाखाक

मिथिलाञ्चलमा आज ‘जतरा’, नीलकण्ठ चराको दर्शन शुभ

धनुषा : बडा दसैं अन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रालाई मैथिलीमा ‘जतरा&r

सुखीपुरमा १ करोडको लागतमा राजदेवी मन्दिर निर्माण हुने

विजय साह लहान / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनियाँमा १ करोडको लागतमा राजदेवी माताको मन्द

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६