विन्दे यादवलाई पितृ शोक

  • प्रकाशित मितिः असार 30, 2077
  • मधेश स्पेशल
  • 970 पटक पढिएको

सुखीपुर (सिरहा) / मधेश स्पेशल डटकम तथा मधेश स्पेशल साप्ताहिक पत्रिकाका सम्वाददाता विन्दे यादवलाई पितृशोक परेको छ ।


यादवको पिता विसनी यादवको हिजो सोमबार राती ८ : ३० बजे निधन भएको हो ।


हाल सालै श्वासप्रश्वास रोगबाट ग्रसित पिता विसनीको ८५ बर्षको उमेरमा निजी निवास सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १ मोहनपुर कमलपुर निधन भएको हो ।
उहाँको आज मंगलवार विहान ९ बजे आफनै पोखरीको डिलमा दाहसँस्कार गरियो ।


यादवलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, पत्रकार तथा गाउँलेहरु दाहसँस्कार स्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६