तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सिरहाको लहानमा चोरी

  • प्रकाशित मितिः श्रावण 7, 2077
  • मधेश स्पेशल
  • 80 पटक पढिएको

प्रदिप सिंह
लहान / सिरहाको लहान ३ डङ्गराहाटोलमा राति साढे १२ बजे चोरी भएको छ।

लहान ३ का रासलाल सिंहको घरबाट लाखौं बराबरको गरगहना लगिएको छ।

चोरले सिंहको घरबाट ७ तौला सुनको थप गरगहना र सात थान साडी, नगड ७५०००( हजार रुपैयाँ सहित सात लाखको सामान चोरी भएको छ भने निजको छोरा राजकुमार सिंहको घरबाट पनि दुई एउटा मोटरसाइकलको साचो , हेल्मेट एउटा र घरायसी सामान, थप सात हजार रुपैयाँ नगद लगीएको छ ।
राति सुतिएको बोले घरबाट चोरले उक्त सामान चोरी गरी लगिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

Acid attack सम्बन्धि कानूनी व्यवस्था र सजाय

गुमस्ता कुमार यादव मुलुकी अपराध संहिता २०७४ मा Acid attack सम्बन्धि कानूनी व्यवस्था र सजाय : दफा १९३ :- तेजाब वा अन

गाेइतको मृत्यु नभएर हत्या , सुखीपुरमा छानविनकाे मांग

ओम प्रकाश गुप्ता                                                   सुखीपुर । युवा इन्जि

सिरहामा मेयरका छाेरा ५ लाख घुस सहित रंगेहात पक्राउ

राेयाण्टर मण्डल लहान / सिरहाकाे कल्याणपुर नगरपालिकाका मेयरका छाेरालाई अख्तियारको टोलीले सेवाग्राहीबा

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६